Odapalika - The Fourth Estate - चौथो अंग
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने 
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने  महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार, वागमती प्रदेश सरकार र नीजि क्षेत्रको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको छ
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ । 
यसरी पारित भयो काठमाडौं महानगरको बजेट 
यसरी पारित भयो काठमाडौं महानगरको बजेट  महानगरमा आर्थिक बर्ष २०७९/०८० मा समिति समक्ष १२७ वटा विवाद दर्ता भए । तीमध्ये ९ वटा मिलापत्रका माध्यमबाट र ७६ वटा निर्णय प्रक्रियाका माध्यमबाट समाधान गरिए
काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था 
काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था  काठमाडौँ महानगरपालिकाको १३औँ नगर सभामा ३ वटा विधेयक पेश भएका छन् । मंगलवार बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गरेका छन्
पालिकाको पहलमा मध्यबिन्दुका घरघरमा करेसाबारी
पालिकाको पहलमा मध्यबिन्दुका घरघरमा करेसाबारी सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाभित्रका बीउबिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने किसान समूह तथा सहकारीलाई विशेष अनुदान तथा बजारीकरणको व्यवस्था गरिएको छ
वित्तीय समानीकरण अनुदानकाे गाँठो फुक्यो 
वित्तीय समानीकरण अनुदानकाे गाँठो फुक्यो  सरकारले स्थानीय तहमा दिनुपर्ने समानीकरण अनुदानको तेस्रो किस्ता रकम तत्काल दिने निर्णय गरेको छ । 
तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर
तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर ९ वटा क्षेत्रमा लगानी गरेर पछाडि परेको वर्ग र समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेकोतराई-मधेस समृद्धि कार्यक्रमले स्थापनाको ४ वर्षमा सबैभन्दा बढी घरबारविहीन विपन्न परिवारलाई घर दिन सफल भएको छ
बर्दिबासमा खानेपानीको हाहाकार 
बर्दिबासमा खानेपानीको हाहाकार  बर्दिबासका स्थानीयले खानेपानीको अभाव बेहोर्दै आएका छन् । घर नजिकका पानीका स्रोत सुकेपछि उनीहरू १ किलोमिटर हिँडेर पानी ओसानर् बाध्य छन् । पानीको स्रोत सुक्दा स्थानीयलाई सिँचाइका लागि समेत समस्या भएको छ
Weather Update