जनजाति बाहुल्य लिम्चुङबुङ गाउँपालिकामा स्थानीयबाहेकको मदिरा निषेध
आइतबार, साउन २७, २०८१
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाभित्र उत्पादितबाहेकका सुर्ती, मदिराजन्य उत्पादन विक्री वितरणमा प्रतिवन्ध
काठमाडौँ महानगरपालिकामा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर
बुधबार, साउन २३, २०८१
दशौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर र बढुवा भएर महानगरपालिकामा सिफारिस भएर आएका नवौँ तहका अधिकृतहरुलाई पदस्थापन गरेको महानगरले जनाएको छ ।
स्थानीय तहका पशुसेवा प्रविधिकको सेवाले पायो निरन्तरता, नयाँ प्राविधिक नियुक्त गर्न नपाइने
मंगलबार, साउन २२, २०८१
खानेपानीको शुल्क बढाउने धरानका मेयर हर्क साम्पाङलाई ‘झट्का’ लाग्ने आयोगको पत्र (पत्रसहित)
सोमबार, साउन २१, २०८१
खानेपानीसहितको महसुल अस्वाभाविक रुपमा वृद्धि गरेको भन्दै उपमेयर नै आन्दोलनमा उत्रिएपछि आलोचित बनेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई निर्णय कार्यान्वयन गर्न निर्देशन आएको छ
प्रचण्ड सरकारको काज तथा सरुवा मापदण्ड अलपत्र, नयाँ मन्त्रीले हेर्दा पनि हेरेनन् !
सोमबार, साउन २१, २०८१
त्यसपछि आएका नयाँ मन्त्रीले प्रमुख प्रशासकीय अधिकृत सरुवाको मापदण्डलाई रद्दीको टोकरीमा मिल्काउँदै नयाँ मापदण्डको मस्यौदा बनाए
पालिकाले कसको आदेश मान्ने ? सरकार भन्छ सुर्ती चुरोट बेच्न नदिनू, अदालत भन्छः खबरदार ! नरोक्नू
बुधबार, साउन १६, २०८१
सुर्तीजन्य पदार्थको बेचबिखनका विषयमा अदालत र संघीय सरकारको फरक फरक निर्णयका कारण स्थानीय सरकारहरु अलमलमा परेका छन्
वीरगञ्ज महानगरले उद्योगको गेटमै फालिदियो फोहोर
सोमबार, साउन १४, २०८१
वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाही गरेको बताएको छ
पोषणमैत्री स्थानीय शासनको प्रशिक्षक बन्ने हो ? यसरी दिनुहोस् आवेदन
बिहीबार, साउन १०, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोषणमैत्री स्थानीय शासनको प्रशिक्षण प्रशिक्षक तालिम संचालन गर्ने भएको छ
सरकारले टेर्दैन सरकारलाई, कर्मचारीले के टेरून् !
बिहीबार, साउन १०, २०८१
सरकारका एक निकाय र अर्को निकायबीच समन्वय र सहयोग हुनुपर्छ भन्ने लोकतान्त्रिक मान्यता हो । तर सरकारका एउटा निकायले अर्को निकायलाई नै टेरेनन् भने कस्तो अवस्था आउला ?
सर्वोच्चले रोक्यो प्रमुख प्रशासकीय अधिकृतको सरुवा
बिहीबार, साउन १०, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ ।
नगरको पैसामा मेयरले बनाए निजी पोखरी, उजुरी परेपछि रकम फिर्ता
मंगलबार, साउन ८, २०८१
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाए
कमला नगरपालिकामा खुल्यो कित्ताकाट, पालिकाले बनायो कानुन
आइतबार, साउन ६, २०८१
धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड २०८१ कार्यान्वयनमा ल्याएको छ