Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ ।
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन स्थानीय तहका कार्यलाई प्रभावकारी बनाउन र देखिएका विकृति रोक्न संघीय सरकारले नमुना कानुन बनाएर पठाउने भएको छ ।  
रत्नपार्क र रानीपोखरीको फोहोरबाट जैविक मल, काठमाडौँका १० वटा वडामा फोहोरको वर्गीकरण 
रत्नपार्क र रानीपोखरीको फोहोरबाट जैविक मल, काठमाडौँका १० वटा वडामा फोहोरको वर्गीकरण  रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शङ्खपार्क, पुष्पलालपार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन भएको फोहरबाट जैविक मल बनाउने कार्य प्रारम्भ भएको विभागकी प्रमुख राईले बताइन्
हल्दिबारी गाउँपालिकामा ३३ किलोमिटर सडक कालोपत्र
हल्दिबारी गाउँपालिकामा ३३ किलोमिटर सडक कालोपत्र झापाको हल्दिबारी गाउँपालिकाले ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । हल्दिबारीले आफ्नो मुख्य सडकलाई कालोपत्र गरेको हो । 
नाम बिगारेको भन्दै प्रदेश सरकारको आपत्ति, भन्यो– ‘बागमती’ नै लेख्नू 
नाम बिगारेको भन्दै प्रदेश सरकारको आपत्ति, भन्यो– ‘बागमती’ नै लेख्नू  बागमती प्रदेश सरकारले आफ्नो नाम बिगारेको भन्दै स्थानीय सरकारलाई पत्र पठाएर सच्याउन भनेको छ ।
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा 
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा  भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने मध्यपुर थिमि महोत्सव सुरु भएको छ ।
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा  
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा   केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य  
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य   काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ
शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड 
शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड  रौतहटको गरुडा नगरपालिकामा तोडफोड भएको छ ।
स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित 
स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित  तथ्यांकको डिजिटल अभिलेख राख्ने online.donidcr.gov.np मा प्राविधिक समस्या आएका कारण घटना विवरण अद्यावधिक गर्न र तथ्यांक अभिलेखित गर्न समस्या भएको स्थानीय तहमा कार्यरत पञ्जिकाधिकारीहरुले बताएका छन्
चिनियाँ ह्याकरको कब्जाबाट स्थानीय तहको वेब साइट फिर्ता ल्यायो नेपालले, विज्ञ भन्छन्– धमाधम पासवर्ड चेन्ज भइरहेकाे छ
चिनियाँ ह्याकरको कब्जाबाट स्थानीय तहको वेब साइट फिर्ता ल्यायो नेपालले, विज्ञ भन्छन्– धमाधम पासवर्ड चेन्ज भइरहेकाे छ चिनियाँ ह्याकरको कब्जामा पुगेका नेपालका अधिकांश स्थानीय तहको वेब साइट फिर्ता ल्याइएको छ ।
बाँकेका ८ स्थानीय तहमा १६ सय कुपोषित बालबालिका, के गर्दै छ स्थानीय सरकार ?
बाँकेका ८ स्थानीय तहमा १६ सय कुपोषित बालबालिका, के गर्दै छ स्थानीय सरकार ? बाँकेको सबै ८ स्थानीय तहमा कुपोषणका बालबालिका भेटिएका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका १ हजार ५८८ बालबालिका फेला परेका हुन् ।
Weather Update