सहकारीमा पुग्यो अनुदानको ४ लाख मेट्रिक टन रासायनिक मल, अनियमितता हेर्ने जिम्मा स्थानीय सरकारलाई
शुक्रबार, असार १४, २०८१
कृषि तथा पशुपन्छी मन्त्रालयले संघीय सरकारले अनुदानमा उपलव्ध गराएको ४ लाख मेट्रिक टन मल स्थानीय सहकारी मार्फत वितरणको व्यवस्था मिलाइएको बताएको छ
१ साउनदेखि ३९ जिल्लामा भत्ता, बीमा र पेन्सन लिन राष्ट्रिय परिचय पत्र अनिवार्य
शुक्रबार, असार १४, २०८१
सरकारले पहिलो चरणमा सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र पेन्सन प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र या परिचय पत्र नम्बर अनिवार्य गरेको छ
बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी
शुक्रबार, असार १४, २०८१
बन्दीपुरलाई थप आकर्षक बनाउन संरक्षित क्षेत्रको रुपमा विशेष पौराणिकता झल्काउन पालिकाले पहल थालेको छ
आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि...
बिहीबार, असार १३, २०८१
मेयरका अनुसार सो पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा दिइएको थियो । तर जयसवालले सो पत्रलाई प्रविधिमार्फत सच्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा अधिकृत तोक्न सिफारिस गरेको पत्र तयार पारे
निजामती कर्मचारीको सरुवा अनिश्चित कालसम्मको लागि रोकियो
सोमबार, असार १०, २०८१
यसअघि मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको मनपरी सरुवा गरेको थियो । मन्त्री भानुभक्त जोशीको चाहना बमोजिम स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरिएको बताइएको थियो ।
पूर्वाधार सहयोग कार्यक्रमका लागि छानिए लुम्बिनी र कर्णालीका यी २० पालिका, के पाइन्छ सुविधा ?
आइतबार, असार ९, २०८१
बेलायत सरकारको सहयोगमा स्थानीय तहमा संचालन भइरहेको स्थानीय पूर्वाधार सहयोग कार्यक्रममा लुम्बिनी र कर्णालीका २० पालिका छानिएका छन्
संघीय मामिला मन्त्रीको सय दिनः न आयो प्रशासकीय अधिकृत सरुवा मापदण्ड, न बन्यो विधेयक
शुक्रबार, असार ७, २०८१
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालय सम्हालेको एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन्
१६ करोडको शेयर भएको काठमाडौँ महानगरको ४२ करोड ऋण, तर तिर्दैन साँवा र ब्याज
शुक्रबार, असार ७, २०८१
संघीय र प्रदेश सरकारले दिएका अनुदानको रकम खर्च गर्न नसकेर फिर्ता गर्ने गरेको महानगरले एशियाली विकास बैंकबाट ऋणसमेत लिएको छ
स्मृति दिवस मनाउन थाहा नगरपालिकामा सार्वजनिक विदा
शुक्रबार, असार ७, २०८१
थाहा अभियानका नेता स्वर्गीय रुपचन्द्र विष्टको २५औँ स्मृति दिवस शुक्रबार मनाइदैछ । सो अवसरमा थाहा नगरपालिकाले स्थानीय विदा दिएको छ
भारतले पूर्वाधार विकासमा स्थानीय तहलाई २० करोडसम्म अनुदान दिने, संघीय सरकारले दियो सूचना
बुधबार, असार ५, २०८१
नेपालका स्थानीय तहहरुमा पूर्वाधार विकास कार्यक्रमका लागि भारत सरकारले २० करोड रुपैयाँसम्म अनुदान दिने भएको छ
बजेटको मुखमा बैजनाथ गाउँपालिकामा ताला, तारकेश्वरमा आन्दोलन
बुधबार, असार ५, २०८१
नीय तहको बजेट ल्याउनुपर्ने दिन नजकिदै जाँदा बाँकेको बैजनाथ गाउँपालिका र नुवाकोटको तारकेश्वर गाउँपालिकामा आन्दोलन सुरु भएको छ
बर्दिबास नगरपालिकाले चिया खाजामै सक्योे ८ प्रतिशत बजेट, इन्धनदेखि कर्मचारी भर्नासम्ममा प्रश्न
बुधबार, असार ५, २०८१
विकास निर्माणको काममा भन्दा बढी प्रशासनिक खर्च भएको छ । जुन कुल आन्तरिक आय मध्येको ३५.९६ प्रतिशत हो । पदाधिकारी सुविधामा मात्र १ करोड ३० लाख ७० हजार खर्च