राष्ट्रिय सडक सञ्जालमा जोडिने भयो महावै गाउँपालिका
मंगलबार, मंसिर २५, २०८१

‘चैतअघि निजामती ऐन आउँछ, स्थानीय तहको संख्या ३५० मा झार्नुपर्छ’
मंगलबार, मंसिर २५, २०८१
दल नै पिछेका युनियन खारेज गरौँ भनेर घनिभूत छलफल भएको छ । तर, यसमा हालका प्रधानमन्त्रीज्यूदेखि सबै पार्टीका अध्यक्ष र राजनीतिक दलहरु पहिला सहमत त हुनपर्यो नि ।

धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू
आइतबार, मंसिर २३, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले जनताको काम अड्किएको भन्दै तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन् ।

काठमाडौँ महानगरको अनुगमन– ८८ प्रतिशत म:म पसल फोहोर, २१ प्रतिशत पसलको दर्ता छैन
आइतबार, मंसिर २३, २०८१
काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित ८८ प्रतिशत म:म पसल फोहोर भएको पाइएको छ ।

अब काठमाडौँ महानगरभित्र रुखमा झिलिमिली बत्ती राख्न नपाइने
आइतबार, मंसिर २३, २०८१
काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्यताका लागि सडकको रुखमा राख्दै बत्ती अब भने नराख्ने भएको छ ।

थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरेन्द्र प्रधान
शुक्रबार, मंसिर २१, २०८१
थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुरेन्द्र प्रधानले सम्हालेका छन् ।

देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन
शुक्रबार, मंसिर २१, २०८१
संघीय सरकारले देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

१ देखि १० कक्षासम्मका छात्रालाई बैंक खाता, स्थानीय सरकारले १ हजार राखिदिने
शुक्रबार, मंसिर २१, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिकाले बचत गर्ने बानीको विकास गर्न कक्षा १ देखि १० सम्मका छात्रालाई बैंक खाता खोलिदिन थालेको छ ।

स्थानीय सरकारले गाई सुत्केरी भएपछि किसानलाई १० हजार रुपैयाँ दिने
शुक्रबार, मंसिर २१, २०८१
गुल्मीको सत्यवती गाउँपालिकाले आफ्नो घरमा पालेको बाच्छी सुत्केरी भएमा किसानलाई १० हजार रुपैयाँ दिने भएको छ ।

धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, मंसिर २०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
प्रदेश लोकसेवाको भेलाले भन्यो– स्थानीय तहका हाकिमलाई हामीले खटाउन पाउनुपर्छ
बिहीबार, मंसिर २०, २०८१
देशभरका प्रदेश लोकसेवा आयोगको भेलाले स्थानीय तहका हाकिमलाई आफूहरुले खटाउन पाउनुपर्ने माग राखेका छन् ।

वडाबाट नगरपालिका केन्द्र पुग्न दिनभर पैदल यात्रा, अब वडावाटै योजनाका सबै काम
बिहीबार, मंसिर २०, २०८१
डडेलधुराको परशुराम नगरपालिकाले वडा कार्यालयबाटै योजनाको सम्झौता र भुक्तानी गर्न थालेको छ