Odapalika - The Fourth Estate - चौथो अंग
तयार भयो काठमाडौँ महानगरको बहुवर्षे शिक्षा नीति, सरोकारवालासँग सुझाव आह्वान
तयार भयो काठमाडौँ महानगरको बहुवर्षे शिक्षा नीति, सरोकारवालासँग सुझाव आह्वान काठमाडौँ महानगरपालिकाले ‘वहुबर्षे शिक्षा नीति’ को मस्यौदा तयार पार्दै सर्वसाधारण र सोकारवालालाई सुझाव दिन आहवान गरेको छ
१ वर्षमा काठमाडौँ महानगरका ९० काम, यस्तो छ फेहरिस्त 
१ वर्षमा काठमाडौँ महानगरका ९० काम, यस्तो छ फेहरिस्त  काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट  र नीति तथा कार्यक्रमले तय गरेकामध्ये ९० वटा उपलव्धि हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ
२०७३ सालदेखिकै लेखापरीक्षण गराउँदैनन् स्थानीय तह, कसको कहिलेदेखि बाँकी ? 
२०७३ सालदेखिकै लेखापरीक्षण गराउँदैनन् स्थानीय तह, कसको कहिलेदेखि बाँकी ?  पालिकाको लेखा परीक्षण गराउनुपर्ने कानुनी प्रावधान छ । तर कतिपय स्थानीय तहले २०७३ सालदेखिको लेखापरीक्षण नै नगराएको खुलेको छ
३६ करोड खर्चेर भद्रकाली परिसरको पुनर्निर्माण गर्दै काठमाडौँ महानगर 
३६ करोड खर्चेर भद्रकाली परिसरको पुनर्निर्माण गर्दै काठमाडौँ महानगर  काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्योलमा, बजेट रोकेर सरकारले भन्योः अर्को बर्षबाट पालिकाले नै खोज्नू 
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्योलमा, बजेट रोकेर सरकारले भन्योः अर्को बर्षबाट पालिकाले नै खोज्नू  पोषणका लागि १ अर्ब ८९ अर्ब रुपैयाँ रकम खर्च गर्न तयार भएको संघीय सरकार बजेट अभाव देखाउँदै चालु आर्थिक वर्षका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि थप बजेट दिन नसक्ने अवस्थामा पुगेको हो
व्यापार गरेको भन्दै विद्यालयका १७५ वटा सटरमा काठमाडौँ महानगरको ताला
व्यापार गरेको भन्दै विद्यालयका १७५ वटा सटरमा काठमाडौँ महानगरको ताला काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ
सिद्धलेकमा रमिताः अध्यक्ष र उपाध्यक्षबीच कारवाहीको जुहारी, २ वर्षमा फेरिए ८ हाकिम
सिद्धलेकमा रमिताः अध्यक्ष र उपाध्यक्षबीच कारवाहीको जुहारी, २ वर्षमा फेरिए ८ हाकिम आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट माथि व्यापक छलफल गर्नुपर्ने बेलामा धादिङको सिद्धलेक गाउँपालिका जनप्रतिनिधिबीचको विवादमा फसेको छ
अरुण गाउँपालिकामा सुरु भयो आँखा उपचार केन्द्र 
अरुण गाउँपालिकामा सुरु भयो आँखा उपचार केन्द्र  नेपाल नेत्र ज्योति संघ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ
काठमाडौँ महानगरको न्यायिक सम्बादमा नागरिकले उठाएका प्रश्नहरु
काठमाडौँ महानगरको न्यायिक सम्बादमा नागरिकले उठाएका प्रश्नहरु हिजोआज वडा महिला सञ्जालहरुले आयोजना गर्ने ‘न्यायिक संवाद’ कार्यक्रममा यस्ता जिज्ञासाहरु सोधिन थालेका छन् । यसरी सोधिएका प्रश्नहरुको अधिकारीहरुले तत्काल जवाफ दिने गरेका छन् । कागज र प्रमाण हेर्नु पर्ने भए, महिला सञ्जालमा बोलाइन्छ । 
अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा 
अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा  अन्तरसरकारी बित्त व्यवस्थापन ऐनले शिक्षकको तलव भत्ता शसर्त अनुदानबाट दिनुपर्नेमा पालिकाले समानीकरण अनुदानबाट खर्च गरेको भन्दै यसरी गरिएको १ करोड ७२ लाख रुपैयाँलाई अनियमित भनेको छ
हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ? 
हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ?  विधानले स्थानीय तहलाईसमेत स्थानीय सरकारका रुपमा चिनाउन सक्ने अधिकार दिएको छ । तर संविधानले दिएको यो अधिकार प्रयोग गर्न लामो समयदेखि स्थानीय सरकारहरु नै अनिच्छुक देखिएका छन्
अब ललितपुर महानगरबासीको ढोकामै पुगेर गुनासो सुन्नेछन् नगर प्रहरी 
अब ललितपुर महानगरबासीको ढोकामै पुगेर गुनासो सुन्नेछन् नगर प्रहरी  नगरबासीको गुनासो सुन्न, समाधान गर्न र सुझाव लिन ललितपुर महानगरपालिकाले हरेक वडामा नगर प्रहरी पारिचालन गर्ने भएको छ
Weather Update