आँबुखैरेनीका छोरीको बैँक खातामा सरकारी पैसा, कति हाल्छ गाउँपालिकाले ?
शुक्रबार, मंसिर ७, २०८१

२० हजार घुस लिएका तारकेश्वर नगरपालिकाका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, मंसिर ६, २०८१
तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईंविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।

जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्...
बिहीबार, मंसिर ६, २०८१
विद्यालय नगई उनीहरु दैनिक १० बजे नगरपालिकाको कार्यालयमा पुग्छन् र ४ बजे फर्किने गर्छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्नेको बैँक व्याज तिरिदिने, यस्ता छन् सर्त
बुधबार, मंसिर ५, २०८१
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बैङ्क तथा बित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको छ

स्थानीय तह उपनिर्वाचन : क–कसले पाए पर्वेक्षणको अनुमति ?
मंगलबार, मंसिर ४, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको पर्वेक्षण गर्न विभिन्न ९ संस्थालाई अनुमति दिएको छ ।

टोखा नगरपालिकाले चलायो विष्णुमति करिडोरका संरचनामा डोजर, अझै हजार रोपनी अतिक्रमणमा
मंगलबार, मंसिर ४, २०८१
टोखा नगरपालिकाले नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ

पोषणमैत्री स्थानीय तह बन्नबाट २ सूचकमात्र टाढा छ सिञ्जा, यसरी गर्दैछ स्वास्थ्यमा काम
मंगलबार, मंसिर ४, २०८१
जुम्लाको सिञ्जा गाउँपालिकाले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ
-1731669814.jpg)
काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर (फोटोफिचर)
शुक्रबार, कात्तिक ३०, २०८१
काठमाडाैँकाे गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए ।
काठमाडौँ महानगरले गर्यो १३ बालबालिकाको उद्धार
बिहीबार, कात्तिक २९, २०८१
काठमाडौँ महानगरपालिकाले मंगलबार र बुधबार दुई दिनमा १२ जना बालबालिकालाई श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरेको छ ।

स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दियाे
बुधबार, कात्तिक २८, २०८१
स्याङ्जाको आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरीलाई अस्पतालसम्म जान र अस्पतालबाट घर फर्कन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

विदेश गएका र जान लागेका कर्मचारीको विवरण २ दिनभित्र उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
मंगलबार, कात्तिक २७, २०८१
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले विभिन्न कारणले विदेश भ्रमणमा गएका र भ्रमणका लागि मनोनयनमा परेको कर्मचारीको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ

संघीय सरकारले देशभरका स्थानीय तहसँग माग्यो आर्थिक सुधारको खाका
सोमबार, कात्तिक २६, २०८१
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको पत्रानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक सुधारका सम्बन्धमा राय सुझाव लिखित रुपमा आउँदो मंसिर १५ गतेभित्र आयोगलाई उपलब्ध गराउन देशभरका सबै स्थानीय तहलाई भनिएको छ ।