लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ?
बिहीबार, चैत २२, २०८०
९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?
बुधबार, चैत २१, २०८०
गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ
७ दिनभित्रमा नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी
बुधबार, चैत २१, २०८०
काठमाडौँँ महानगरपालिकाले नेपालीपन झल्कनेगरी विदालयको नाम नराख्ने विद्यालयमा भर्ना रोक्ने चेतावनी दिएको छ
संघीय मामिलाले माग्यो पालिका केन्द्र जोड्ने सडकको विवरण
मंगलबार, चैत २०, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको केन्द्रसँग जोड्ने सडकको अवस्था उपलव्ध गराउन पत्राचार गरेको छ
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति?
मंगलबार, चैत २०, २०८०
गोरखा नगरपालिकाले विपद्जन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ
नागार्जुनले माग्यो मेडिकल अधिकृतदेखि मालीसम्म, यसरी दिनुस् आवेदन ?
मंगलबार, चैत २०, २०८०
सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात सहित कार्यालयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
नागार्जुन नगरपालिकाले सडक बत्तीको महसुल तिर्ने, यस्ता छन् अन्य निर्णय
शुक्रबार, चैत १६, २०८०
काठमाडौँको नागार्जुन नगरपालिकाले नगरपालिकामा जडान भएका सडक बत्तीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिर्ने निर्णय गरेको छ
६ करोडमा बन्यो म्याग्दे गाउँपालिकाको भवन, वैशाख ३ पछि सबै सेवा नयाँ भवनबाटै
शुक्रबार, चैत १६, २०८०
गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा प्रवाह गरेको छ
सडक बत्तीको बिल तिर्न स्थानीय तहलाई प्राधिकरणको पुनः ताकेता
शुक्रबार, चैत १६, २०८०
नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुले सडक बत्ती बालेको पैसा नतिरेको भन्दै भुक्तानी गर्न पुन ताकेता गरेको छ
नेवार बाहुल्य क्षेत्रकै स्थानीय सरकार मान्दैनन् ‘नेपाल सम्वत्’को निर्णय
मंगलबार, चैत १३, २०८०
नेवारी समुदाय र भाषभाषीको बाहुल्य रहेको काठमाडौँ र ललितपुर महानगरपालिकाले नै नेपाल संवतलाई प्रचलनमा ल्याउन वेवास्ता गरकेो पाइएको छ ।
कसले चोर्याे काठमाडौँ महानगरको सूचना पाटी ?
मंगलबार, चैत १३, २०८०
चक्रपथ सुधार आयोजनाका विभिन्न ९ स्थानमा राखिएको सूचना पाटी चोरी भएको भन्दै काठमाडौँ महानगरपालिकाले प्रहरीमा उजुरी दिएको छ
टोखा नगरपालिकाले विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मका प्रेसर र सुगरका बिरामीलाई सहयोग गर्ने
मंगलबार, चैत १३, २०८०
गरभित्रब सोबास गर्ने विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मलाई उच्च रक्तचाप र मधुमेहको उपचारमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने
जथाभावी शुल्क रोक्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र (पत्रसहित)
सोमबार, चैत १२, २०८०
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालयले लिदै आएको जथाभावी शुल्कमा नियन्त्रण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ