Odapalika - The Fourth Estate - चौथो अंग
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने न्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइने उनले बताए
दिक्तेल रुपाकोट मझुवागढीको घुम्ती शिविरः मान्छेदेखि पशु हुँदै माटोसम्मको उपचार 
दिक्तेल रुपाकोट मझुवागढीको घुम्ती शिविरः मान्छेदेखि पशु हुँदै माटोसम्मको उपचार  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमार्फत ४७७ जना स्थानीयवासीले सेवा लिएका छन्
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा मुगुको मुगूम कार्मारोङ गाउँपालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेसँगै पालिकाले यस वर्ष पनि एक महिना जाडो बिदा दिने निर्णय गरेको हो
जनप्रतिनिधिको अवरोधबीच अदालतको आदेश बोकेर पालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत 
जनप्रतिनिधिको अवरोधबीच अदालतको आदेश बोकेर पालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत  रौतहटको यमुनामाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव अदालतको आदेश बोकेर कडा सुरक्षा घेराबीच गाउँपालिकामा हाजिर भएका छन्
जिल्ला प्रशासनबाट हुने सूर्याेदयका ६ वटा वडाको काम अब सीमा नाकाबाट
जिल्ला प्रशासनबाट हुने सूर्याेदयका ६ वटा वडाको काम अब सीमा नाकाबाट नगरपालिकाले ६ वटा वडाका स्थानीयलाई सेवा प्रवाहमा समस्या भएको भन्दै क्षेत्र विस्तारका लागि गत भदौमा नै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो
रौतहटमा रमिताः मेयर भ्रष्टाचारमा डुब्दा १४ पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
रौतहटमा रमिताः मेयर भ्रष्टाचारमा डुब्दा १४ पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन सदरमुकामसमेत रहेको गौर नगरपालिकादेखि लिएर दुर्गा भगवती र यमुनामाइ गाउँपालिकासम्ममा निमित्तको भरमा पालिका प्रशासन चलेको छ
 तालुक मन्त्रालयसँगै छैन प्रशासनका कर्मचारीको विवरण 
 तालुक मन्त्रालयसँगै छैन प्रशासनका कर्मचारीको विवरण  विभिन्न मन्त्रालयमा कार्यरत जनशक्तिको अभिलेख राख्नुपर्ने यो मन्त्रालयले विभिन्न मन्त्रालय र आयोगमा भएका कर्मचारी प्रशासन महाशाखा र शाखा प्रमुखको विवरण दिन हारगुहार गरेको छ
कर्मचारी अभाव झेल्दै गाउँका सिंहदरवार, लमजुङका ३९ वटा वडा सचिवबिहीन 
कर्मचारी अभाव झेल्दै गाउँका सिंहदरवार, लमजुङका ३९ वटा वडा सचिवबिहीन  ४ नगरपालिका र ४ वटा गाउँपालिकामा गरी लमजुङका स्थानीय तहमा जम्मा ७५ वटा वडा छन् । यीमध्ये जम्मा ३६ वटा वडामा मात्र वडासचिव कार्यरत छन्
तोकिएको भन्दा फरक पोशाक किन्न बाध्य पार्ने विद्यालय अब महानगरको कारबाहीमा 
तोकिएको भन्दा फरक पोशाक किन्न बाध्य पार्ने विद्यालय अब महानगरको कारबाहीमा  काठमाडौँ महानगरपालिकाले चाडपर्व र विभिन्न प्रतियोगिताको नाममा विद्यालयहरुले तोकिएको भन्दा फरक पोशाक किन्न अनिवार्य गरेको भन्दै यसतो कार्यमा संलग्नलाई कारबाही गर्ने भएको छ
अदालतको हस्तक्षेपपछि सुर्तीजन्य पदार्थ नियन्त्रणको नयाँ रणनीति बनाउँदै काठमाडौँ महानगर
अदालतको हस्तक्षेपपछि सुर्तीजन्य पदार्थ नियन्त्रणको नयाँ रणनीति बनाउँदै काठमाडौँ महानगर सुर्तीजन्य पदार्थको बेचबखिन र प्रयोगमा लगाएको रोक अदालती आदेशपछि कार्यान्वयन गर्न नपाएको काठमाडौं महानगरपालिकाले नयाँ रणनीति ल्याउने भएको छ
काठमाडौँ महानगरले दियो नेपाल बाल संगठनलाई ३० लाख रुपैयाँ 
काठमाडौँ महानगरले दियो नेपाल बाल संगठनलाई ३० लाख रुपैयाँ  काठमाडौँ महानगरपालिकाले नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गरेको छ
नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह 
नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह  नीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको छ
Weather Update