Odapalika - The Fourth Estate - चौथो अंग
बालेनले गरे तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत बिदामा
बालेनले गरे तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत बिदामा कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेका हुन्
पालिकाहरुलाई विद्युत प्राधिकरणको जवाफः सम्पत्ति कर र पोलभाडा दिदैनौं, सडक बत्तीको पैसा छिटो तिर्नू
पालिकाहरुलाई विद्युत प्राधिकरणको जवाफः सम्पत्ति कर र पोलभाडा दिदैनौं, सडक बत्तीको पैसा छिटो तिर्नू स्थानीय तहहरुले पोलभाडा र सम्पत्ति कर तिर्न भन्दै पत्राचार गरिरहेको भएपनि त्यस्तो रकम तिर्न नमिल्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । संघीय सरकार अन्तरगतको निकायले स्थानीय तहहरुलाई रकम दिदै हिड्नुपर्ने भए सोको जानकारी संसदले दिनुपर्ने उनको भनाइ छ ।
संघीय कार्यान्वयनमा के गर्दैछ संघीय मामिला मन्त्रालय? यस्ता छन् दाबी
संघीय कार्यान्वयनमा के गर्दैछ संघीय मामिला मन्त्रालय? यस्ता छन् दाबी सरकारले ३ वटै तहका सरकारबीच समन्वय तहबीचको समन्वयका लागि विषयगत समिति गठन गरेर संघीयता कार्यान्वयनका काम अघि बढाएको मन्त्रालयको भनाइ छ
साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण
साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण प्राधिकरणले विराटनगर महानगर क्षेत्रका बनाएको भवनको नक्सापास नभएको भन्दै महानगरले सो भवनको नक्सा पास गराउन प्राधिकरणलाई पत्राचार गरेको छ ।
ओखलढुंगाको लिखु गाउँपालिकामा यसरी सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 
ओखलढुंगाको लिखु गाउँपालिकामा यसरी सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  प्रत्येक वर्ष संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसपाली आजबाट सुरु भएको गाउँपालिकाको कार्यपालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहन कार्कीले जानकारी दिए ।
गोदावरी नगरपालिकाको गाई–बाख्रा प्रवर्धन कार्यक्रमः यस्ता छन् कृषकलाई अफर 
गोदावरी नगरपालिकाको गाई–बाख्रा प्रवर्धन कार्यक्रमः यस्ता छन् कृषकलाई अफर  ललितपुरको गोदावरी नगरपालिकाले पालिकाभित्रका विभिन्न वडालाई लक्षित गरेर गाई तथा बाख्रापालक कृषकहरुका लागि अनुदान प्याकेज सार्वजनिक गरेको छ
षडानन्द नगरपालिकाले थाल्यो वडास्तरमै योजना सम्झौता 
षडानन्द नगरपालिकाले थाल्यो वडास्तरमै योजना सम्झौता  भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ
बनेपा नगरपालिकाको योजनाः ज्येष्ठको दाँत, कनिष्ठको आँखा उपचार 
बनेपा नगरपालिकाको योजनाः ज्येष्ठको दाँत, कनिष्ठको आँखा उपचार  काभ्रेको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ
वडाध्यक्षकी छोरी रातारात कताबाट छिरिन् प्रमुख प्रशासकीय अधिकृतज्यू !
वडाध्यक्षकी छोरी रातारात कताबाट छिरिन् प्रमुख प्रशासकीय अधिकृतज्यू ! वडा अध्यक्षले भनेजस्तो अनियमितता त बाहिर आउला तर परीक्षामा देखिएको यो लापरवाहीको जिम्मेवारी कसले लिन्छ प्रमुख प्रशासकीय अधिकृत ज्यू ? 
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने न्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइने उनले बताए
दिक्तेल रुपाकोट मझुवागढीको घुम्ती शिविरः मान्छेदेखि पशु हुँदै माटोसम्मको उपचार 
दिक्तेल रुपाकोट मझुवागढीको घुम्ती शिविरः मान्छेदेखि पशु हुँदै माटोसम्मको उपचार  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमार्फत ४७७ जना स्थानीयवासीले सेवा लिएका छन्
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा मुगुको मुगूम कार्मारोङ गाउँपालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेसँगै पालिकाले यस वर्ष पनि एक महिना जाडो बिदा दिने निर्णय गरेको हो
Weather Update