इन्द्रजात्रा हेर्न काठमाडौँ महानगरको निम्तो
सोमबार, असोज ८, २०८०
पालिकाकै खर्चमा धनगढी उपमहानगरका १९० ज्येष्ठ नागरिक मुक्तिनाथ यात्रामा
आइतबार, असोज ७, २०८०
धनगढी उपमहानगरपालिकाले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई तीर्थाटनका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ
काठमाडौँ महानगरले थाल्याे ३२ वटै वडामा नमुना सीप विकास कार्यक्रम
शनिबार, असोज ६, २०८०
काठमाडौंँ महानगरपालिकाले स्थानीय सीप र उत्पादनको बजारीकरणका लागि ‘एक वडा एक नमुना कार्यक्रम’ संचालन गर्ने भएको छ
ललितपुर महानगरले हरेक वडामा स्नान कक्षसहितको शौचालय बनाउने, जावलाखेलमा भने स्मार्ट
शुक्रबार, असोज ५, २०८०
ललितपुर महानगरले प्रत्येक वडामा स्नान कक्षसहित शौचालय निर्माण गर्ने भएको छ । महानगरको २९ वटा वडामध्ये हाल ८ वटा वडामा शौचालय निर्माणका लागि टेण्डर भइसकेको छ
जिवित देवी, गणेश र भैरवलाई काठमाडौँ महानगरले दियो श्रीपद भत्ता
शुक्रबार, असोज ५, २०८०
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्व श्रीकुमारी, पूर्व श्री गणेश र पूर्व श्रीभैरवलाई चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनाको श्रीपद भत्ता रकम प्रदान गरेकी छन्
विद्यालय बन्द गर्ने शिक्षकमाथि कारवाही गर्ने ३ महानगरपालिकाको घोषणा, भरतपुर महानगर नरम
बिहीबार, असोज ४, २०८०
काठमाडौँ महानगरपालिकापछि बीरगंज र पोखरा महानगरपालिकाले पनि विद्यालय बन्द गरेर आन्दोलन नगर्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका छन्
बालेनले थाले विद्यालयको रिपोर्टिङ, बन्द विद्यालयका प्रधानअध्यापक र शिक्षकलाई कारवाहीको तयारी
बिहीबार, असोज ४, २०८०
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनपछि महानगरका प्रहरीले सामुदायिक विद्यालयको रिपोर्टिङ लिइरहेका छन्
कर्मचारी थाकेपछि नगरपालिकाभर सार्वजनिक बिदा !
बिहीबार, असोज ४, २०८०
काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आफ्ना कर्मचारी धेरै कामका कारण थाकेको भन्दै नगरपालिका क्षेत्रभित्रका सबै सरकारी र गैरसरकारी कार्यालयमा आज बिदा दिने निर्णय गरेको छ
पोखरा महानगरका २ वटा वडाका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
बुधबार, असोज ३, २०८०
म्झौता अनुसार नव आदर्श सामुदायिक विकास समाजले पोखरा १६ र १९ का वडाबासीहरूलाई उपचारका लागि अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ
सडक किनारका असरल्ल तार व्यवस्थापनमा जुट्यो बुढानीलकण्ठ नगरपालिका
मंगलबार, असोज २, २०८०
अव्यवस्थित रुपमा राखिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र विपदको जोखिम बढेको भन्दै नगरपालिकाको पहलमा आजबाट टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापन सुरु भएको हो
शिक्षक विद्यालय बन्दको तयारीमा, स्थानीय सरकार कारवाहीको तयारीमा !
मंगलबार, असोज २, २०८०
दुहवी नगरपालिकाले माग पुरा गराउने नाममा विद्यालय बन्द नगर्न चेतावनी दिदै विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएको छ
७५३ स्थानीय तहलाई प्रतिष्ठानको अफरः समय मिलाउनू, १ लाख १० हजार सहित २८ विषयमा तालिम दिन्छौँ
आइतबार, भदौ ३१, २०८०
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले देशभरका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लागत साझेदारीमा क्षमता तथा सीप विकासका तालिम दिने अफर गरेको छ
टिकटक बनाएर पुरस्कार जित्ने हो? अपिहिमाल गाउँपालिकामा सम्पर्क गर्नू !
बिहीबार, भदौ २८, २०८०
गाउँपालिकाले सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्ने जनाएको छ