प्रशासकीय अधिकृतले पाउने भए रोजेको पालिका, मन्त्रालयले माग्यो सरुवाको निवेदन
आइतबार, भदौ २४, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृहरुलाई रिक्त रहेको स्थानीय तहमा सरुवा हुन स्वेच्छिक आवेदन मागेको छ
यी स्थानीय तह, जसले मानेनन् संघीय सरकारको उर्दी
शुक्रबार, भदौ २२, २०८०
एकीकृत निजामती सेवा ऐन बनाएर स्थानीय तहका कर्मचारीलाई समेत निजामती सेवामा समेट्नुपर्ने मागसहित देशभरका अधिकांश स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन्
स्थानीय तहका कर्मचारीले गरे निजामती दिवस बहिष्कार, यस्ता छन् ९ कारण
शुक्रबार, भदौ २२, २०८०
आज देशभरका सबै सरकारले निजामती सेवा दिवस भव्य रुपमा मनाइरहेका छन् । र रोल्पाको सुनिल स्मृति गाउँपालिकाका कर्मचारीहरुले भने ऐन विभेदकारी भएको भन्दै बहिष्कारको घोषणा गरेका छन्
निजामती ऐनका ६८ वर्षः १ पटक खारेज ११ पटक संशोधन, तैपनि भएन संघीयता अनुकुल
शुक्रबार, भदौ २२, २०८०
रकारको प्राथमिकतामा पर्न नसक्दा प्रशासनिक संघीयताले आकार लिन सकेको छैन । यो ऐनलाई विस्थापित गर्ने गरी आउन लागेको संघीय निजामती सेवा विधेयक पनि निकै विवादित छ
४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार
शुक्रबार, भदौ २२, २०८०
सरकारले ४० जना निजामति कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । शुक्रबार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो
मेचीनगर नगरपालिकामा कर्मचारी विरुद्ध आन्दोलनमा जनप्रतिनिधिहरु
मंगलबार, भदौ १९, २०८०
कर्मचारीसँग विवाद बढेपछि भदौ १८ गते जनप्रतिनिधिहरुले नगरपालिकाको गेटमा नै पत्रकार सम्मेलन गरेर आफ्ना ८ बुँदे प्रश्नहरु सार्वजनिक गरेका थिए । उनीहरुले ती प्रश्नको जवाफ दिन ४८ घण्टाको समय दिएका छन् ।
निजामति दिवसको अवसरमा महांकाल गाउँपालिकाले व्याडमिण्टन खेलाउने
सोमबार, भदौ १८, २०८०
निजामति दिवसको अवसर पारेर ललितपुरको महांकाल गाउँपालिकाले व्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ
लेकम गाउँपालिकामा ८ कक्षासम्म अब हाम्रो लेकम पढाइ हुने
सोमबार, भदौ १८, २०८०
दार्चुलाको लेकम गाउँपालिकाले कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक ‘हाम्रो लेकम’को पठनपाठन थालेको छ । आइतबारबाट पाठ्यपुस्तक लागु गरिएको पालिकाले जनाएको छ
आजबाट राजमार्गमा सिटी सफारी कुदाउन नदिने इटहरी उपमहानगरको निर्णय, ५ हजार व्यवसायी प्रभावित
आइतबार, भदौ १७, २०८०
इटहरी उपमहानगरपालिकाले आजबाट नगरक्षेत्रका मुख्य राजमार्गमा ३ पांग्रे इ रिक्सा ( सिटी सफारी) सञ्चालनमा रोक लगाएको छ
महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान
शुक्रबार, भदौ १५, २०८०
पर्यटकीय नगरका रूपमा रहेको ललितपुरको महालक्ष्मी नगरपालिकाले पर्यटन विकासका लागि ‘महालक्ष्मी पर्यटन प्रर्वद्धन अभियान’ सुरू गरेको छ
काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा
शुक्रबार, भदौ १५, २०८०
काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो
काठमाडौँ महानगरको इन्द्रजात्रा तयारीः ३३ संस्थालाई निम्तो, ४ दिनको खानपान व्यवस्था
बुधबार, भदौ १३, २०८०
काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा मनाउन स्वदेशी ता विदेशी गरी विभिन्न ३३ संस्थालार्ई काठमाडौँ आमन्त्रण गरेको छ