टोखा नगरपालिकामा ज्येष्ठ नागरिकको निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण सुरु
आइतबार, चैत ४, २०८०

निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीको ७ वटा दफामा संशोधन प्रस्ताव
आइतबार, चैत ४, २०८०
स्थानीय तह (विधेयकमा स्थानीय सेवा भनिएको)का कर्मचारीले सरकारले संघीय संसदमा दर्ता गरेको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयकमा ७ बुँदामा संसोधन

संघीय निजामती सेवा विधेयक संसदमा पेस
बिहीबार, चैत १, २०८०
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ ।
बुटवल उपमहानगर देशकै सर्वोत्कृष्ट नगर घोषणा, नगरप्रमुख पाण्डेयले दिए बुटवलबासीलाई बधाई
बिहीबार, चैत १, २०८०
बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट भएकोमा बुटवलबासीलाई बधाई तथा धन्यवाद दिएको छ ।

काशीराजहरुको मूल्यांकनमा यसकारण पहिलो देखियो गोदावरी नगरपालिका
बुधबार, फागुन ३०, २०८०
नेपाल नगरपालिका संघले गोदावरी नगरपालिकालाई सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेकोमा पुरस्कृत गरेको छ

के काम गरेर उत्कृष्ट भए यी ७ उपमहानगर र नगरपालिका ?
बुधबार, फागुन ३०, २०८०
संघको वाषिकोत्सवको अवसर पारेर ५ विधामा उत्कृष्ट काम गर्ने ७ वटा पालिकाहरुलाई सम्मान गरिएको हो

महानगरका कर्मचारीको पदपूर्ति अब लोकसेवा आयोगबाट
सोमबार, फागुन २८, २०८०
महानगरको कर्मचारी व्यवस्थापनको समस्या छिट्टै समाधान हुने र अबदेखि कर्मचारीको पदपूर्ति लोकसेवा आयोगमार्फत गरिने प्रमुख आचार्यले बताए

एक फोनले खुल्यो उपप्रमुखले प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला
आइतबार, फागुन २७, २०८०
नगरसभा सदस्यलाई धारणा राख्न नदिएको, दलगत पक्षधरता देखाएकोलगायतका अभियोग लगाउदै गोरखा नगरपालिकाकी उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खुलेको छ

काठमाडौँ महानगरका ३५ खाले तालिम, कोठा र ल्याव निःशुल्क दिने २० क्याम्पसको प्रतिवद्धता
शुक्रबार, फागुन २५, २०८०
सम्झौताबमोजिम कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ

सकियो स्थानीय तह कर्मचारी संजालको केन्द्रीय पदाधिकारी बैठक, भयो यस्ता निर्णय
बिहीबार, फागुन २४, २०८०
सो बैठक विहीबार राति अबेर सकिएको संजालका केन्द्रीय सहसंयोजक इश्वरबहादुर सिंहले जानकारी दिए । काठमाडौंमा सम्पन्न सो बैठकले ऐनका प्रस्तावित प्रावधानमध्ये केही विषयमा आफूहरुको गम्भीर चासो र सरोकार रहेको उनको भनाइ छ ।

काठमाडौँ महानगरको ६ महिनाको रिपोर्ट कार्डः २८२ जोडीको सम्बन्ध विच्छेद, यस्ता छन् १८२ उपलव्धि
बिहीबार, फागुन २४, २०८०
१ हजार ७७० जनाको विवाह दर्ता भएको छ भने २८२ जोडीको सम्बन्ध विच्छेद भएको छ । १ हजार १२२ परिवारबाट ३ हजार १८० जना बसाइँ सरेर आएका छन् भने ६२० परिवारका १ हजार ६०९ जना बसाइँ सरेर गएका छन्

श्रोतमै फोहोर वर्गीकरणमा जुटे काठमाडौँ महानगरका वडा, यसरी हुन्छ वर्गीकरण
बिहीबार, फागुन २४, २०८०
काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० ले आजदेखि वडा क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ

स्थानीय सेवा कर्मचारी सञ्जालले भन्योः आन्दोलन गर्नुपर्ने हुन सक्छ तयार रहनू
मंगलबार, फागुन २२, २०८०
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति स्थानीय तहमा कार्यरत कर्मचारीहरु असन्तुष्ट बनेका छन्