Odapalika - The Fourth Estate - चौथो अंग
ताप्ली गाउँपालिकाको नयाँ प्रयोगः गाडी पालिकाको भाडा जनताको 
ताप्ली गाउँपालिकाको नयाँ प्रयोगः गाडी पालिकाको भाडा जनताको  उदयपुरको ताप्ली गाउँपालिकाले गाउँपालिका केन्द्रसँग सबै वडावासीलाई जोड्न सार्वजनिक यातायत सेवा सुरु गरेको छ
कर्मचारी कुटपिट प्रकरणः आन्दोलित कर्मचारीको मागमा प्रशासकीय अधिकृतको ऐक्यवद्धता 
कर्मचारी कुटपिट प्रकरणः आन्दोलित कर्मचारीको मागमा प्रशासकीय अधिकृतको ऐक्यवद्धता  मुसिकोट नगरपालिकाको त्रिभुवन जनता माध्यमिक विद्यालयको शिक्षक छनौट परीक्षाका विषयलाई लिएर कर्मचारीले थालेको आन्दोलनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले ऐक्यवद्धता जनाएका छन्
धोबीखोलाका ३ घरमा महानगरको डोजर, दुषित कोक बेच्नेलाई डेढ लाख जरिमाना
धोबीखोलाका ३ घरमा महानगरको डोजर, दुषित कोक बेच्नेलाई डेढ लाख जरिमाना काठमाडौँ महानगरपालिकाले अवैध ढंगले निर्माण गरिएको भन्दै १० नम्बर वडामा पर्ने धोविखोला किनारका ३ वटा पक्की घर भत्काएको छ
हिंसात्मक गतिविधि रोक्न धरानमा निषेधाज्ञा जारी, मेयरले स्थगित गरे श्रमदान कार्यक्रम 
हिंसात्मक गतिविधि रोक्न धरानमा निषेधाज्ञा जारी, मेयरले स्थगित गरे श्रमदान कार्यक्रम  पछिल्ला दिन धरान नगरपालिका क्षेत्रमा जारी धार्मिक र जातीय विवादका कारण उत्पन्न हुन सक्ने हिंसालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ
संघीय मन्त्रीको निर्णय स्थानीय तह पुग्नै ७ दिन !
संघीय मन्त्रीको निर्णय स्थानीय तह पुग्नै ७ दिन ! विपद्का घटना र संक्रामक रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच सूचना संयन्त्र अत्यन्तै फितलो देखिएको छ
८० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को ? 
८० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पालिका पठाएको छ
फिर्के खोलामाथि १४७ घर, महानगर प्रमुख भन्छन्ः सबै भत्काइन्छ 
फिर्के खोलामाथि १४७ घर, महानगर प्रमुख भन्छन्ः सबै भत्काइन्छ  खोला अतिक्रमण गरी २५ वटा सामाजिक संघ संस्थाका भवन, ८७ कच्ची र ३५ व्यक्तिगत पक्की घर निर्माण गरिएको पाइएको सर्वेक्षक पौडेलले बताए । अतिक्रमण गरेर निर्माण गरिएको संरचनामध्ये केहीको आधा भागनै परेको बताइन्छ
पोखरा महानगरका ३ वटा वडामा थपियो स्वास्थ्य केन्द्र 
पोखरा महानगरका ३ वटा वडामा थपियो स्वास्थ्य केन्द्र  पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप ३ वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ
संघीय सरकारले अंग्रेजीमा लेखिदियो ७५३ स्थानीय तहकै नाम, भन्योः फरक परे भन्नू 
संघीय सरकारले अंग्रेजीमा लेखिदियो ७५३ स्थानीय तहकै नाम, भन्योः फरक परे भन्नू  संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहको नाम अंग्रेजीमा लेखेर राजपत्रमा प्रकाशन गर्ने भएको छ
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा !
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा ! नगर सौन्दर्य कायम राख्न जुटेको बीरगञ्ज नगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिमानासँगै सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाउने भएको छ
पोखरा बजार भएर बग्ने फिर्केखोला बेच्ने को हो ? 
पोखरा बजार भएर बग्ने फिर्केखोला बेच्ने को हो ?  खोला माथि नै किनेर बस्नु  भएको छ भने त त्यसको उपचार छैन, खोला माथि बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किने बेचे
गोसाईकुण्ड गाउँपालिकामा शिक्षकको जागिर खुल्यो, दोस्रो विज्ञापनको पनि सकिन लाग्यो म्याद
गोसाईकुण्ड गाउँपालिकामा शिक्षकको जागिर खुल्यो, दोस्रो विज्ञापनको पनि सकिन लाग्यो म्याद गाउँपालिकाले यसअघि प्रकाशित गरेको विज्ञापनमा योग्य उम्मेदवार नभेटेपछि फेरि अर्काे विज्ञापन प्रकाशित गरेको छ । साउन २६ गते प्रकाशित गरिएको दोस्रो सुचनाको म्याद पनि सात दिन मात्रै छ ।
Weather Update