Odapalika - The Fourth Estate - चौथो अंग
लालिगुराँस नगरपालिकामा चाउचाउदेखि कोकसम्म बेच्न नपाइने 
लालिगुराँस नगरपालिकामा चाउचाउदेखि कोकसम्म बेच्न नपाइने  स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै लालिगुँरास नगरपालिकाले नगरपालिकाभित्र चाउचाउलगायतका जंक फुडदेखि चिसो पेय पदार्थ विक्री वितरण निधेष गरेको छ
छात्रबृत्ति दिनको लागि एमबिबिएस पढ्ने विद्यार्थी खोज्दै हेटौडा उपमहानगर
छात्रबृत्ति दिनको लागि एमबिबिएस पढ्ने विद्यार्थी खोज्दै हेटौडा उपमहानगर उपमहानगरले एमविविएस अध्ययनको लागि गत आर्थिक वर्षमा कार्यविधि नै बनाएको छ । सो कार्यविधि अनुसार चालु आर्थिक वर्षमा पनि छात्रबृत्ति दिने मेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।
८ कक्षासम्मको किताब लेख्न टेन्डर आह्वान
८ कक्षासम्मको किताब लेख्न टेन्डर आह्वान नगरले स्थानीय पाठ्यक्रमअनुसार हाम्रो नेपालगञ्ज नामक पुस्तक लेख्न १२ भदौसम्मको समय दिएर प्रस्ताव आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए
संघीय मामिला मन्त्रीलाई स्वायत्त, विशेष र संरक्षित क्षेत्रसम्बन्धी कानुन बनाउने चुनौती 
संघीय मामिला मन्त्रीलाई स्वायत्त, विशेष र संरक्षित क्षेत्रसम्बन्धी कानुन बनाउने चुनौती  मन्त्री साहले संघीयताको मर्मअनुसार सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिन्
काठमाडौंँका सडकमा चटपटे र पानी पुरी निषेध !
काठमाडौंँका सडकमा चटपटे र पानी पुरी निषेध ! काठमाडौँ महानगरपालिकाले वर्खायाम भर पानीपुरी चटपटेलगायतका खुल्ला क्षेत्रमा राखेर बेचिने खाद्य पदार्थ र रवरले बाँधेर प्लाष्टिकको पोकाबाट दूध बिक्रीमा रोक लगाउने तयारी थालेको छ
थाहा नगरपालिकाको चालु भन्दा पुँजीगत खर्च २० प्रतिशत कम 
थाहा नगरपालिकाको चालु भन्दा पुँजीगत खर्च २० प्रतिशत कम  थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ८०.५९ प्रतिशत वित्तिय प्रगतित हासिल गरेको छ । कुल १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ बजेट रहेकोमा ९४ करोड ६३ लाख १३ हजार २ सय ५६ रुपैयाँ खर्च
व्यासको निर्णयः ११ को कक्षा दिउँसो चलाउनू, भूमिहीनलाई दिएको जग्गा १ गतेदेखि नाप्नू 
व्यासको निर्णयः ११ को कक्षा दिउँसो चलाउनू, भूमिहीनलाई दिएको जग्गा १ गतेदेखि नाप्नू  व्यास नगरपालिकाले पालिका भित्र जग्गाको निस्सा पाएका भूमिहीन  र सुकुम्वासीहरुको घर जग्गाको नापाजाँच १ भदौदेखि गर्ने भएको छ
मध्यपुर थिमि नगरपालिकामा ९ बजेपछि रक्सी खान र बेच्न नपाइने, होटल पनि ९ बजे नै बन्द गर्नुपर्ने
मध्यपुर थिमि नगरपालिकामा ९ बजेपछि रक्सी खान र बेच्न नपाइने, होटल पनि ९ बजे नै बन्द गर्नुपर्ने नगरपालिकाले गरेको सो निर्णय प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले बताए । निर्णय कार्यान्वयन भए नभएको अहिले अनुगमन भइरहेको र राति ९ बजेपछि पनि मदिरा सेवन गर्ने र विक्री गर्नेहरुलाई सचेत गराउने काम भइरहेको उनको भनाइ छ ।
डेढ बर्षका लागि टर्‍याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या 
डेढ बर्षका लागि टर्‍याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या  फोहरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र  फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ
प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा 
प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा  काठमाडौँ महानगरपालिकाले १० हजार जना सेवाग्राहीलाई निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरेको छ ।  १० माघ, २०७९ मा नेपाल ल क्याम्पससँगको सम्झौता गरेर इन्टर्न विद्यार्थीबाट यो सेवा सुरू गरिएको  गरिएको थियो
पाटन दरबार स्क्वायर अब प्रेमजोडी मुक्त !
पाटन दरबार स्क्वायर अब प्रेमजोडी मुक्त ! नगरपालिकाले नगर प्रहरी लगाएर मन्दिर परिसरमा फलामको साङ्लो लगाएको छ । यसअघि यो क्षेत्र युवा युवतीको डेटिङ स्पटका रुपमा थियो
कपन क्षेत्रमा महानगरको डोजर पुगेपछि....
कपन क्षेत्रमा महानगरको डोजर पुगेपछि.... बिहीबार काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको हो
Weather Update