Odapalika - The Fourth Estate - चौथो अंग
लोकसेवा र शिक्षक सेवाको तयारीमा हो ? पर्वतकाले पालिकामा सम्पर्क गर्नू 
लोकसेवा र शिक्षक सेवाको तयारीमा हो ? पर्वतकाले पालिकामा सम्पर्क गर्नू  लोकसेवाको निःशुल्क कक्षा संचालन गर्ने भन्दै १७ फागुनमा निवेदन दिन सूचना निकालेको पालिकाले आज  कक्षा लिन चाहनेका लागि गुगल फारामसमेत सार्वजनिक गरेको छ
आयुर्वेदिक जडीबुटी प्रशोशन केन्द्र बनाउन जुट्यो चन्द्रागिरि नगरपालिका
आयुर्वेदिक जडीबुटी प्रशोशन केन्द्र बनाउन जुट्यो चन्द्रागिरि नगरपालिका चन्द्रागिरि नगरपालिकाले १० प्रकारका आयुर्वेदिक जडीबुटीको उद्यान तथां प्रशोशन केन्द्र बनाउने प्रक्रिया अघि वढाएको छ
काठमाडौँ महानगरले चिरायु, विपी स्मृति र कान्तिपुर अस्पतालको पनि फोहोर नउठाउने 
काठमाडौँ महानगरले चिरायु, विपी स्मृति र कान्तिपुर अस्पतालको पनि फोहोर नउठाउने  काठमाडौँ महानगरपालिकाले थप ३ वटा अस्पतालको फोहोर संकलन नगर्ने भएको छ
मानवअधिकारको रक्षा र कार्यान्वयन गर्न स्थानीय तहलाई १३२ जिम्मेवारी
मानवअधिकारको रक्षा र कार्यान्वयन गर्न स्थानीय तहलाई १३२ जिम्मेवारी कार्ययोजनामा समेटिएका १७ विषयमध्ये १३२ वटा क्रियाकलापमा स्थानीय सरकारलाई जिम्मेवारी दिइएको छ । मानवअधिकार संरक्षण प्रवर्धन गर्न देशमा ८६ वटा विद्यमान कानुन सक्रिय छन्
स्थानीय सरकारको मूल्यांकन अब एउटै पोर्टलबाट, यस्ता छन् संघीय मामिलाका १४ नयाँ निर्णय
स्थानीय सरकारको मूल्यांकन अब एउटै पोर्टलबाट, यस्ता छन् संघीय मामिलाका १४ नयाँ निर्णय स्थानीय सरकारका सबैखाले मूल्यांकन प्रणालीलाई एकीकृत गरी एउटै पोर्टलबाट मूल्यांकन गर्न सकिने गरी व्यवस्थापन गर्ने निर्णय
काठमाडौँ महानगरको अडिटमा महालेखाको प्रश्न, यस्ता छन् सुझाव 
काठमाडौँ महानगरको अडिटमा महालेखाको प्रश्न, यस्ता छन् सुझाव  महानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को अन्तिम लेखा परीक्षणका क्रममा देखिएको प्रारम्भिक अवस्था हेर्दा सैद्धान्तिक वेरुजु र राजस्व वेरुजुमा सुधार गर्नु पर्ने देखिएको छ
सियारी गाउँपालिकामा फिजियोथेरापी सेवा सुरु, स्थानीयलाई सहज 
सियारी गाउँपालिकामा फिजियोथेरापी सेवा सुरु, स्थानीयलाई सहज  पालिकाले स्थानीय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि फिजियोथेरापी सुरु गरेको हो
स्थानीय तहका कर्मचारीको अवकाश कोष संघमा नै रहने, मन्त्रालयमा भयो सहमति
स्थानीय तहका कर्मचारीको अवकाश कोष संघमा नै रहने, मन्त्रालयमा भयो सहमति यस्तो कोष स्थानीय तहहरुमा राख्दा व्यवहारिक समस्या आउने कर्मचारीहरुको भनाइ छ । एउटा स्थानीय तहको कर्मचारी सरुवा भएर अर्काे स्थानीय तहमा जाने तर कोष चै पहिलाकै स्थानीय तहमा हुने हुँदा समस्या उत्पन्न हुने कर्मचारीको तर्क थियो ।
बेनी जाऊ, बरु चुरोट खाउ तर हुक्का नखाऊ !
बेनी जाऊ, बरु चुरोट खाउ तर हुक्का नखाऊ ! म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रभित्र हुक्का सेवनमा प्रतिबन्ध लगाएको छ र याे िनयम बुधबारबाटै लागु भइसककेकाे छ
काठमाडौँ महानगरको डिजिटल यात्रा, नक्सा दर्तासँगै घरधनीको बायोमेट्रिक  पनि
काठमाडौँ महानगरको डिजिटल यात्रा, नक्सा दर्तासँगै घरधनीको बायोमेट्रिक  पनि काठमाडौँ महानगरपालिकाले भवन निर्माण इजाजतका लागि.नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ
पालिका फुटाउन एमालेले प्रदेशसभामा गर्यो गैरकानुनी प्रस्ताव
पालिका फुटाउन एमालेले प्रदेशसभामा गर्यो गैरकानुनी प्रस्ताव हाम्रो गाउँपालिकालाई गण्डकी प्रदेशमा लैजानको लागि एमालेले गण्डकी प्रदेशसभामा संकल्प प्रस्ताव पेश गरेको छ भन्ने सुनेको छु । तर, मलाई मात्रै होइन, हाम्रो गाउँपालिकाका कसैलाई पनि यो विषयमा जानकारी छैन ।
१८ फागुनबाट भरतपुर भ्रमण वर्ष, यस्तो छ महानगरको तयारी 
१८ फागुनबाट भरतपुर भ्रमण वर्ष, यस्तो छ महानगरको तयारी  रतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको सबैखाले तयारी पूरा भएको जनाएको छ । १८ फागुनदेखि मनाउन लागिएको भरतपुर भ्रमण वर्ष नारायणी नदी किनारमा गर्ने महानगरको भनाइ छ
Weather Update