Odapalika - The Fourth Estate - चौथो अंग
फिदिमका हरेक वडामा ५ वटा मिल 
फिदिमका हरेक वडामा ५ वटा मिल  फिदिम नगरपालिकाले हरेक वडालाई ५ वटाका दरले धान, मकै र गहुँ कुटानी पिसानीका लागि मिल वितरण गरेको छ
काठमाडौंँ महानगरले ल्यायो ३–१०–२५ योजना 
काठमाडौंँ महानगरले ल्यायो ३–१०–२५ योजना  काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षका लागि १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ
शिक्षा र मानविकी पढ्नै खोज्दैनन् भक्तपुरका विद्यार्थी 
शिक्षा र मानविकी पढ्नै खोज्दैनन् भक्तपुरका विद्यार्थी  भक्तपुर नगरपालिकाका विद्यार्थीमा शिक्षा मानविकी संकायप्रतिको मोह ह्वात्तै घटेको देखिएको छ
व्यावसायिक भवनले पार्किङ शुल्क लिए ?  ९८५१०५१६१० मा फोन गर्नुहोस् 
व्यावसायिक भवनले पार्किङ शुल्क लिए ?  ९८५१०५१६१० मा फोन गर्नुहोस्  व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल उजुरी गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारी तोकेको छ
बालमैत्री स्थानीय शासनयुक्त बनाउन जुट्यो राइनास 
बालमैत्री स्थानीय शासनयुक्त बनाउन जुट्यो राइनास  पालिकाले १० वटै वडामा ३४ जना गणकका रुपमा स्थानीय महिला स्वयंसेविकाहरु खटाइएर सूचना उपलब्ध गराइदिन अनुरोध गरेको छ
सडकको फोहोर ट्रकमा 
सडकको फोहोर ट्रकमा  ल्याण्डफिल्ड साइट विवादले ५ दिन देखि उठ्न नसकेको पोखरा महानगरपालिकाको फोहोर आजवाट उठाउन सुरु गरिएपनि विसर्जन गर्ने स्थानको गम्भीर समस्या देखिएको छ
गोदावरी नगरपालिकाका ११३ भूमिहीनले पाए लालपुर्जा
गोदावरी नगरपालिकाका ११३ भूमिहीनले पाए लालपुर्जा गोदावरी नगरपालिका–१२ ठेचोका सुकुम्वासीले लालपुर्जाको निस्सा पाएका छन् । भूमि आयोग ललितपुरले ठेचोका ५ जना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने 
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने   ललितपुरको महालक्ष्मी नगरपालिकाले पालिका भित्रका १० जना विद्यार्थीलाई कक्षा ११ मा आइटी अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ
छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी 
छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी  विर्तामोड नगरपालिकाले नगरपालिकाभित्र संचालनमा रहेको संस्थागत (वोर्डिङ) स्कुललाई छात्रवृत्ति विवरण पेश गर्न ७ दिनेको समय दिएको छ
गोदावरी नगरपालिकाको पहलमा पढ्न थाले गृहिणी  
गोदावरी नगरपालिकाको पहलमा पढ्न थाले गृहिणी   गाेदावरी नगरपालिकाले गत १ साउनबाट पालिकाभित्रका विद्यालय जानबाट बञ्चित गृहिणीहरुलाई लक्षित गरेर सुरु गरेको गृहिणी महिला विद्यालयमा भर्ना भएर कक्षा लिनेको संख्या वढ्न थालेको छ
२ वर्षमा ५ भन्दा बढी जनप्रतिनिधि रिक्त, संघीय निकाय वेखबर 
२ वर्षमा ५ भन्दा बढी जनप्रतिनिधि रिक्त, संघीय निकाय वेखबर  निर्वाचन आयोगले चुनाव गर्ने प्रयोजनका लागि भन्दै संघीय मामला मन्त्रालयसँग तथ्यांक मागेपछि भने बल्ल सो मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त जनप्रतिनिधिको विवरण पठाइदिन पत्राचार गरेको छ
मानिखेलका ज्येष्ठ नागरिकलाई आज भत्ता, ठुलदुर्लुङकालाई १८ गते 
मानिखेलका ज्येष्ठ नागरिकलाई आज भत्ता, ठुलदुर्लुङकालाई १८ गते  ललितपुरको महांकाल गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकको गत आर्थिक वर्षको अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ
Weather Update