Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले सडकमा बाल्यो १ हजार २६ वटा स्मार्ट लाइट 
काठमाडौँ महानगरले सडकमा बाल्यो १ हजार २६ वटा स्मार्ट लाइट  काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ
गण्डकीका ८५ पालिकामा कार्यरत कर्मचारीको भेला माघ २९ गते, पोखरा घोषणा पत्र जारी हुने
गण्डकीका ८५ पालिकामा कार्यरत कर्मचारीको भेला माघ २९ गते, पोखरा घोषणा पत्र जारी हुने प्रदेश कार्य समिति गण्डकीले आईतबार एक सूचना जारी गर्दै उक्त भेलामा सहभागीता जनाउन आग्रह समेत गरेको छ । 
बाल अधिकार समिति गठन गर्न ७५३ स्थानीय तहलाई पत्राचार 
बाल अधिकार समिति गठन गर्न ७५३ स्थानीय तहलाई पत्राचार  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई बाल अधिकार समिति गठन गर्न पत्राचार गरेको छ
खुला मञ्चमा महानगरको योजनाः दुबो रोप्ने, प्रौढ हिड्ने, बालबालिका खेल्ने 
खुला मञ्चमा महानगरको योजनाः दुबो रोप्ने, प्रौढ हिड्ने, बालबालिका खेल्ने  काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालेको छ
टोल टोलमा पुगेर अपङ्गताा भएका व्यक्ति खोज्दै फालेलुङ गाउँपालिका
टोल टोलमा पुगेर अपङ्गताा भएका व्यक्ति खोज्दै फालेलुङ गाउँपालिका ताप्लेजुुङको फालेलुङ गाउँपालिकाले टोल टोलमा पुगेर अपाङ्गता भएका व्यक्तिको खोजी गर्ने भएको छ
मध्यविन्दु नगरपालिकाले करारमा किन लिन लाग्यो ६० वर्षसम्म उमेरको जनशक्ति ?
मध्यविन्दु नगरपालिकाले करारमा किन लिन लाग्यो ६० वर्षसम्म उमेरको जनशक्ति ? याे विषय बुझ्न वडापालिका डटकमले सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिसँग सम्पर्क गरेको छ । सो सूचनामा प्रमुख प्रशासकीय अधिकृत घर्तिले नै हस्ताक्षर गरेका छन् ।
नागार्जुन नगरपालिकाका मुख्य सडकमा अब स्मार्ट लाइट र सीसी क्यामेरा 
नागार्जुन नगरपालिकाका मुख्य सडकमा अब स्मार्ट लाइट र सीसी क्यामेरा  नागार्जुन नगरपालिकाले मुख्य बजारका सडकमा बत्ती र सीसी टिभी क्यामरा जडानको तयारी थालेको छ
३ सरकारका आफ्नै दाउः सिडिओ र अधिकृत आफू मातहत ल्याउने  रणनीति 
३ सरकारका आफ्नै दाउः सिडिओ र अधिकृत आफू मातहत ल्याउने  रणनीति  संविधानअनुसार तीन तहको सरकार बनेपनि कतिपय अधिकार बाँडफाँडमा अहिले पनि तीनवटै तहका सरकारबीच किचलो देखिदै छ
विद्यासुन्दरले भरतपुर सरुवा गरेका कोइरालालाई बालेनले गरे निलम्बन
विद्यासुन्दरले भरतपुर सरुवा गरेका कोइरालालाई बालेनले गरे निलम्बन शाक्य मेयर भएर आएपछि कोइराला शिक्षा शाखामा आएका थिए । तर, मेयर शाक्य र उनको बीचमा विवाद भएपछि कोइराला सरुवा भएर भरतपुर महानगर पुगेका थिए । त्यसपछि उनी बर्दिबास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।
खरका छाना विस्थापन गर्ने अभियानमा भानु नगरपालिका, स्वर्णिमको पहलमा थप १०० घरमा जस्तापाता 
खरका छाना विस्थापन गर्ने अभियानमा भानु नगरपालिका, स्वर्णिमको पहलमा थप १०० घरमा जस्तापाता  तनहुँको भानु नगरपालिका खर तथा फुसका छाना विस्थापन अभियानमा जुटेको छ
बालबालिकाको लागि खानेकुरा किन्दा गुणस्तर हेरेर किन्नुस्ः उपप्रमुख डंगोल
बालबालिकाको लागि खानेकुरा किन्दा गुणस्तर हेरेर किन्नुस्ः उपप्रमुख डंगोल बालबालिकालाई बढी आकर्षित पार्ने खानेकुरामा गुणस्तरमा समस्या देखिएको पाइएपछि उपप्रमुख डंगोलको यस्तो भनाइ आएको हो ।
गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता दिदै डिलाशैनी गाउँपालिका
गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता दिदै डिलाशैनी गाउँपालिका पालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले कुमारी बैंकसँगको सहकार्यमा गाउँ गाउँ पुगेर  सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको छ
Weather Update