विद्या भण्डारीको गाउँमा कृषि पढ्न पालिकाको छात्रवृत्ति
सोमबार, साउन ८, २०८०
मध्यपुर थिमि नगरपालिकाले माग्यो कक्षा ११ मा छात्रवृत्तिको निवेदन
आइतबार, साउन ७, २०८०
मध्यपुर थिमिभित्र रहेका सरकारी विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तिमा अध्ययन गराउने भएको छ
बर्दघाटका अपांगता भएकालाई निःशुल्क उपचार
आइतबार, साउन ७, २०८०
निःशुल्क उपचारका लागि पालिकाकाभित्रका २ वटा सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ललितपुरको आग्रह
शनिबार, साउन ६, २०८०
वडा अध्यक्ष सुरेश महर्जन सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि सम्बन्धित व्यक्ति स्वयम कार्यालयमा उपस्थित हुनुपर्ने बताउँछन् ।
कक्षा ११ का लागि खुल्यो छात्रवृत्ति, यसरी दिन सकिन्छ आवेदन
शुक्रबार, साउन ५, २०८०
काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np वा http://entrance.kathmandu.gov.np मा छात्रवृत्ति आवेदन फाराम छ
३१ पालिकाले साउनदेखि १ रुपैयाँ पनि खर्च गर्न नपाउने
बिहीबार, साउन ४, २०८०
काठमाडौँ । देशभरका ७५३ पालिकामध्ये ३१ वटाले साउनदेखि १ रुपैयाँ पनि खर्च गर्न नपाउने भएका छन् ।
ललितपुर महानगरले भन्योः घरको फोहोर बाहिर ननिकाल्नू
बिहीबार, साउन ४, २०८०
ललितपुर महानगरपालिकाले केही समयका लागि घरबाट निस्कने फोहोरको व्यवस्थापन गर्न नगरबासीलाई आग्रह गरेको छ
संघले पठाएको कर्मचारी फिर्ता गरिदिए स्थानीय तहले, मन्त्रालय भन्छ– त्यसो नगर्नु
बिहीबार, साउन ४, २०८०
यसरी कर्मचारी फिर्ता हुन थालेपछि मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारी फिर्ता नगर्न भनेको छ ।
डिपो घेराउपछि बल्ल पुग्ने भो जुम्लाका वडावडामा नुन
बिहीबार, साउन ४, २०८०
साल्ट ट्रेडिङ कार्यालय जुम्लाले आठवटै स्थानीय तहमा वडास्तरबाटै नुन वितरण गर्ने भएको छ । स्थानीयले नुन वितरण सहज नभएको भन्दै गत ३१ असारमा डिपो कार्यालय तोडफोड गरेका थिए
कम्पनी दर्ता निःशुल्क गर्ने संघीय कार्यपालिकाको निर्णय
बुधबार, साउन ३, २०८०
बुधवार बिहान बसेको संघीय मन्त्रिपरिषदको बैठकले नयाँ कम्पनी दर्ता तथा पुँजी बृद्धिमा कुनै शुल्न नलाग्ने निर्णय गरेको छ
विपद्सँग लड्न भक्तपुरका ४ वटै पालिका तयार
बुधबार, साउन ३, २०८०
भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण चारवटै नगरपालिकाले आफ्ना क्षेत्रमा हुनसक्ने बाढी, पहिरो एवं डुबानबाट क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखेका छन्
फिल्मको पोस्टर टाँसेर फोहोर गराएको भन्दै काठमाडौँ महानगरले तिरायो ५० हजार जरिमाना
मंगलबार, साउन २, २०८०
महानगरले काठमाडौँको वडा नम्बर २९ मा रहेको नेपाली वेबसाइट मिडिया हाउस प्रालिलाई जरिमाना तिराएको हो ।