Odapalika - The Fourth Estate - चौथो अंग
६ वर्षअघि नै 'माया मारेकाे' पैसा ५४३ पालिकासँग खोज्दै संघीय सरकार 
६ वर्षअघि नै 'माया मारेकाे' पैसा ५४३ पालिकासँग खोज्दै संघीय सरकार  संघीय सरकारले गरिवी निवारण कोषमार्फत कार्यान्वयन भएको कार्यक्रमको हिसाब खोज्न स्थानीय तहलाई पत्राचार गरेको छ
स्थानीय तहका कर्मचारीको अवकाशपछिको सुविधामा अन्योल 
स्थानीय तहका कर्मचारीको अवकाशपछिको सुविधामा अन्योल  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई स्थानीय तहमा कार्यरत कर्मचारीका लागि अवकाश कोष स्थापना, संचालन र व्यवस्थापन गर्न पत्राचार गरेको छ
बालकुमारी घटनाका मृतकको शोकमा आज स्थानीय बिदा, पालिकाको डेढ लाख राहत
बालकुमारी घटनाका मृतकको शोकमा आज स्थानीय बिदा, पालिकाको डेढ लाख राहत ललितपुरको बालकुमारीमा प्रदर्शनको क्रममा गत पुस १३ गते ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई अछामको चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ
चम्पादेवी गाउँपालिकाका जनप्रतिनिधिले अझै देख्न पाएनन् प्रमुख प्रशासकीय अधिकृतको मुख
चम्पादेवी गाउँपालिकाका जनप्रतिनिधिले अझै देख्न पाएनन् प्रमुख प्रशासकीय अधिकृतको मुख सो गाउँपालिकामा लामो समयदेखि कामु प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी छन् । प्रमुख प्रकाशकीय अधिकृत नभए पनि सो गाउँपालिकामा सो पद रिक्त भएको समेत नदेखिने कर्मचारीहरु बताउँछन् ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयरको प्रश्न– हाइड्रोले गरेको विनास र बिकृति मात्रै भोग्नुपर्ने हो ?
सोलुदुधकुण्ड नगरपालिकाका मेयरको प्रश्न– हाइड्रोले गरेको विनास र बिकृति मात्रै भोग्नुपर्ने हो ? आफूहरुले कुनै पनि कम्पनी वा निकायसँग जवरजस्ती कर असुलको प्रक्रिया अघि नबढाएको मेयर शेर्पाको भनाइ छ । उनले नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहेर कर तथा अन्य शुल्क लिने गरेको पनि बताए ।
पनौती नगरपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम 
पनौती नगरपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम  पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि यो कार्यक्रम सुरु गरेका हुन्
धनगढी उपमहानगरभित्र १ माघदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने 
धनगढी उपमहानगरभित्र १ माघदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने  धनगढी उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ
म्याग्दे गाउँपालिकामा तयार भयो फोहोर व्यवस्थापन केन्द्र 
म्याग्दे गाउँपालिकामा तयार भयो फोहोर व्यवस्थापन केन्द्र  तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गरे
बालेनले गरे तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत बिदामा
बालेनले गरे तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत बिदामा कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेका हुन्
पालिकाहरुलाई विद्युत प्राधिकरणको जवाफः सम्पत्ति कर र पोलभाडा दिदैनौं, सडक बत्तीको पैसा छिटो तिर्नू
पालिकाहरुलाई विद्युत प्राधिकरणको जवाफः सम्पत्ति कर र पोलभाडा दिदैनौं, सडक बत्तीको पैसा छिटो तिर्नू स्थानीय तहहरुले पोलभाडा र सम्पत्ति कर तिर्न भन्दै पत्राचार गरिरहेको भएपनि त्यस्तो रकम तिर्न नमिल्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । संघीय सरकार अन्तरगतको निकायले स्थानीय तहहरुलाई रकम दिदै हिड्नुपर्ने भए सोको जानकारी संसदले दिनुपर्ने उनको भनाइ छ ।
संघीय कार्यान्वयनमा के गर्दैछ संघीय मामिला मन्त्रालय? यस्ता छन् दाबी
संघीय कार्यान्वयनमा के गर्दैछ संघीय मामिला मन्त्रालय? यस्ता छन् दाबी सरकारले ३ वटै तहका सरकारबीच समन्वय तहबीचको समन्वयका लागि विषयगत समिति गठन गरेर संघीयता कार्यान्वयनका काम अघि बढाएको मन्त्रालयको भनाइ छ
साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण
साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण प्राधिकरणले विराटनगर महानगर क्षेत्रका बनाएको भवनको नक्सापास नभएको भन्दै महानगरले सो भवनको नक्सा पास गराउन प्राधिकरणलाई पत्राचार गरेको छ ।
Weather Update