बारपाक सुलिकोटका ज्येष्ठ नागरिकलाई टोलमै भत्ता
सोमबार, असोज २२, २०८०

स्थानीय तहमा कर्मचारी वेथितिः कतै जनप्रतिनिधिले हाजिर रोक्छन्, कतै जुनियरलाई हाकिमको ताज
शुक्रबार, असोज १९, २०८०
जनप्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीचको टकरावका कारण स्थानीय तहमा कर्मचारी व्यवस्थापन सकसपूर्ण बन्न थालेको छ

स्वर्णिम योजना सञ्चालन कार्यविधि बनाउन काठमाडौँ महानगरको निर्देशन
सोमबार, असोज १५, २०८०
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिम योजना सञ्चालन विधि र कार्यविधि बनाउन विभागीय प्रमुखहरुलाई आग्रह गरेका छन्

संघको परिपत्रः सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रमाना लिएर ७ दिनभित्रमा आइसक्नु
शुक्रबार, असोज १२, २०८०
संघ सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको र सरुवा गरेको आफूहरुलाई पत्तै नहुने भन्दै केही पालिकाका प्रमुखहरुले असन्तुष्टी पनि जनाइरहेका छन् ।

६०० कर्मचारी हटाएर सरसफाइ अभियान गर्दै छ बीरगञ्ज महानगरपालिका
शुक्रबार, असोज १२, २०८०
सरसफाई क्षेत्रमा काम गर्ने २५० सहित ६०० भन्दा वढी करारका कर्मचार िहटाएर वीरगञ्ज महानगरपालिकाले सरसफाइ अभियान तिव्र पारेको छ

काठमाडौँ महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स दिने, यस्ता छन् मापदण्ड
बुधबार, असोज १०, २०८०
महानगरका अनुसार देशभरका ३५ वटा गाउँपालिकालाई आवश्यकता र मागका आधारमा एम्वुलेन्स दिने भन्दै सूचना जारी गरेको छ

स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
बुधबार, असोज १०, २०८०
महानगरपालिका र उपमहानगरपालिकामा अधिकृत एघारौं तहका कर्मचारी हुनेछन् । यस्तै, नगरपालिकामा अधिकृत दशौं तहका कर्मचारी र गाउँपालिकामा आठौं तहका कर्मचारी रहने व्यवस्था विधेयकमा छ ।

काठमाडौँ महानगरले भन्योः इन्द्रजात्रा छ, ११ र १२ असोजमा बैकल्पिक सडक प्रयोग गर्नू
मंगलबार, असोज ९, २०८०
काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ

मौवाखोलाका पहिरोपीडित ६५ परिवारलाई अस्थायी आवासमा सारियो
सोमबार, असोज ८, २०८०
मैवाखोला गाउँपालिकाले पहिरोका कारण विस्थापित बनेका ओदक र ताम्राङका ६५ परिवारलाई एकिकृत बस्ती तथा अस्थायी आवास हस्तान्तरण गरेको छ

इन्द्रजात्रा हेर्न काठमाडौँ महानगरको निम्तो
सोमबार, असोज ८, २०८०
काठमाडौँ महानगरपालिकाले देशभित्र र अन्तरर्राष्ट्रिय पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरेको छ

पालिकाकै खर्चमा धनगढी उपमहानगरका १९० ज्येष्ठ नागरिक मुक्तिनाथ यात्रामा
आइतबार, असोज ७, २०८०
धनगढी उपमहानगरपालिकाले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई तीर्थाटनका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ

काठमाडौँ महानगरले थाल्याे ३२ वटै वडामा नमुना सीप विकास कार्यक्रम
शनिबार, असोज ६, २०८०
काठमाडौंँ महानगरपालिकाले स्थानीय सीप र उत्पादनको बजारीकरणका लागि ‘एक वडा एक नमुना कार्यक्रम’ संचालन गर्ने भएको छ

ललितपुर महानगरले हरेक वडामा स्नान कक्षसहितको शौचालय बनाउने, जावलाखेलमा भने स्मार्ट
शुक्रबार, असोज ५, २०८०
ललितपुर महानगरले प्रत्येक वडामा स्नान कक्षसहित शौचालय निर्माण गर्ने भएको छ । महानगरको २९ वटा वडामध्ये हाल ८ वटा वडामा शौचालय निर्माणका लागि टेण्डर भइसकेको छ