निजामती ऐनका ६८ वर्षः १ पटक खारेज ११ पटक संशोधन, तैपनि भएन संघीयता अनुकुल
शुक्रबार, भदौ २२, २०८०

४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार
शुक्रबार, भदौ २२, २०८०
सरकारले ४० जना निजामति कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । शुक्रबार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो

मेचीनगर नगरपालिकामा कर्मचारी विरुद्ध आन्दोलनमा जनप्रतिनिधिहरु
मंगलबार, भदौ १९, २०८०
कर्मचारीसँग विवाद बढेपछि भदौ १८ गते जनप्रतिनिधिहरुले नगरपालिकाको गेटमा नै पत्रकार सम्मेलन गरेर आफ्ना ८ बुँदे प्रश्नहरु सार्वजनिक गरेका थिए । उनीहरुले ती प्रश्नको जवाफ दिन ४८ घण्टाको समय दिएका छन् ।

निजामति दिवसको अवसरमा महांकाल गाउँपालिकाले व्याडमिण्टन खेलाउने
सोमबार, भदौ १८, २०८०
निजामति दिवसको अवसर पारेर ललितपुरको महांकाल गाउँपालिकाले व्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ

लेकम गाउँपालिकामा ८ कक्षासम्म अब हाम्रो लेकम पढाइ हुने
सोमबार, भदौ १८, २०८०
दार्चुलाको लेकम गाउँपालिकाले कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक ‘हाम्रो लेकम’को पठनपाठन थालेको छ । आइतबारबाट पाठ्यपुस्तक लागु गरिएको पालिकाले जनाएको छ

आजबाट राजमार्गमा सिटी सफारी कुदाउन नदिने इटहरी उपमहानगरको निर्णय, ५ हजार व्यवसायी प्रभावित
आइतबार, भदौ १७, २०८०
इटहरी उपमहानगरपालिकाले आजबाट नगरक्षेत्रका मुख्य राजमार्गमा ३ पांग्रे इ रिक्सा ( सिटी सफारी) सञ्चालनमा रोक लगाएको छ

महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान
शुक्रबार, भदौ १५, २०८०
पर्यटकीय नगरका रूपमा रहेको ललितपुरको महालक्ष्मी नगरपालिकाले पर्यटन विकासका लागि ‘महालक्ष्मी पर्यटन प्रर्वद्धन अभियान’ सुरू गरेको छ

काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा
शुक्रबार, भदौ १५, २०८०
काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो

काठमाडौँ महानगरको इन्द्रजात्रा तयारीः ३३ संस्थालाई निम्तो, ४ दिनको खानपान व्यवस्था
बुधबार, भदौ १३, २०८०
काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा मनाउन स्वदेशी ता विदेशी गरी विभिन्न ३३ संस्थालार्ई काठमाडौँ आमन्त्रण गरेको छ

धरान उपमहानगरपालिकामा ४ थरी लेटरहेड, आधिकारिक कुन ?
मंगलबार, भदौ १२, २०८०
श्रम संस्कृतिको विकासमा लागेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र नगरपालिकाका कर्मचारीले ४ थरी लेटरहेड प्रयोग गरिरहेको भेटिएको छ

ताप्ली गाउँपालिकाको नयाँ प्रयोगः गाडी पालिकाको भाडा जनताको
सोमबार, भदौ ११, २०८०
उदयपुरको ताप्ली गाउँपालिकाले गाउँपालिका केन्द्रसँग सबै वडावासीलाई जोड्न सार्वजनिक यातायत सेवा सुरु गरेको छ

कर्मचारी कुटपिट प्रकरणः आन्दोलित कर्मचारीको मागमा प्रशासकीय अधिकृतको ऐक्यवद्धता
सोमबार, भदौ ११, २०८०
मुसिकोट नगरपालिकाको त्रिभुवन जनता माध्यमिक विद्यालयको शिक्षक छनौट परीक्षाका विषयलाई लिएर कर्मचारीले थालेको आन्दोलनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले ऐक्यवद्धता जनाएका छन्

धोबीखोलाका ३ घरमा महानगरको डोजर, दुषित कोक बेच्नेलाई डेढ लाख जरिमाना
आइतबार, भदौ १०, २०८०
काठमाडौँ महानगरपालिकाले अवैध ढंगले निर्माण गरिएको भन्दै १० नम्बर वडामा पर्ने धोविखोला किनारका ३ वटा पक्की घर भत्काएको छ