संघीय मामिला मन्त्रीलाई स्वायत्त, विशेष र संरक्षित क्षेत्रसम्बन्धी कानुन बनाउने चुनौती
सोमबार, साउन २९, २०८०

काठमाडौंँका सडकमा चटपटे र पानी पुरी निषेध !
आइतबार, साउन २८, २०८०
काठमाडौँ महानगरपालिकाले वर्खायाम भर पानीपुरी चटपटेलगायतका खुल्ला क्षेत्रमा राखेर बेचिने खाद्य पदार्थ र रवरले बाँधेर प्लाष्टिकको पोकाबाट दूध बिक्रीमा रोक लगाउने तयारी थालेको छ

थाहा नगरपालिकाको चालु भन्दा पुँजीगत खर्च २० प्रतिशत कम
आइतबार, साउन २८, २०८०
थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ८०.५९ प्रतिशत वित्तिय प्रगतित हासिल गरेको छ । कुल १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ बजेट रहेकोमा ९४ करोड ६३ लाख १३ हजार २ सय ५६ रुपैयाँ खर्च

व्यासको निर्णयः ११ को कक्षा दिउँसो चलाउनू, भूमिहीनलाई दिएको जग्गा १ गतेदेखि नाप्नू
शुक्रबार, साउन २६, २०८०
व्यास नगरपालिकाले पालिका भित्र जग्गाको निस्सा पाएका भूमिहीन र सुकुम्वासीहरुको घर जग्गाको नापाजाँच १ भदौदेखि गर्ने भएको छ

मध्यपुर थिमि नगरपालिकामा ९ बजेपछि रक्सी खान र बेच्न नपाइने, होटल पनि ९ बजे नै बन्द गर्नुपर्ने
शुक्रबार, साउन २६, २०८०
नगरपालिकाले गरेको सो निर्णय प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले बताए । निर्णय कार्यान्वयन भए नभएको अहिले अनुगमन भइरहेको र राति ९ बजेपछि पनि मदिरा सेवन गर्ने र विक्री गर्नेहरुलाई सचेत गराउने काम भइरहेको उनको भनाइ छ ।

डेढ बर्षका लागि टर्याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या
शुक्रबार, साउन २६, २०८०
फोहरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ

प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा
शुक्रबार, साउन २६, २०८०
काठमाडौँ महानगरपालिकाले १० हजार जना सेवाग्राहीलाई निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरेको छ । १० माघ, २०७९ मा नेपाल ल क्याम्पससँगको सम्झौता गरेर इन्टर्न विद्यार्थीबाट यो सेवा सुरू गरिएको गरिएको थियो
1691669135.jpg)
पाटन दरबार स्क्वायर अब प्रेमजोडी मुक्त !
बिहीबार, साउन २५, २०८०
नगरपालिकाले नगर प्रहरी लगाएर मन्दिर परिसरमा फलामको साङ्लो लगाएको छ । यसअघि यो क्षेत्र युवा युवतीको डेटिङ स्पटका रुपमा थियो
1691654356.jpeg)
कपन क्षेत्रमा महानगरको डोजर पुगेपछि....
बिहीबार, साउन २५, २०८०
बिहीबार काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको हो

काठमाडौँपछि भक्तपुर छिर्याे ठेला हटाउ अभियान
बिहीबार, साउन २५, २०८०
काठमाडौंँ महानगरपालिकाले ठेला हटाउ अभियान थालेपछि बैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाइएको भन्दै बिरोध भइरहेका बेला भक्तपुर नगरपालिकाले पनि यो अभियानलाई तिब्र बनाएको हो

३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)
बुधबार, साउन २४, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखा अधिकृत पदमा कार्यरत गरी ३८ जना कर्मचारीलाई स्थानीय तहको प्रमुख प्रशाशकीय अधिकृतका रुपमा सरुवा गरेको छ

कोञ्ज्योसोमका ४३ भूमिहीनले पाए लालपुर्जाकाे निस्सा
मंगलबार, साउन २३, २०८०
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई लालपुर्जाको निस्सा वितरण गरेको छ

अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा
सोमबार, साउन २२, २०८०
सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ