व्यावसायिक भवनले पार्किङ शुल्क लिए ? ९८५१०५१६१० मा फोन गर्नुहोस्
सोमबार, साउन १५, २०८०

बालमैत्री स्थानीय शासनयुक्त बनाउन जुट्यो राइनास
आइतबार, साउन १४, २०८०
पालिकाले १० वटै वडामा ३४ जना गणकका रुपमा स्थानीय महिला स्वयंसेविकाहरु खटाइएर सूचना उपलब्ध गराइदिन अनुरोध गरेको छ

सडकको फोहोर ट्रकमा
आइतबार, साउन १४, २०८०
ल्याण्डफिल्ड साइट विवादले ५ दिन देखि उठ्न नसकेको पोखरा महानगरपालिकाको फोहोर आजवाट उठाउन सुरु गरिएपनि विसर्जन गर्ने स्थानको गम्भीर समस्या देखिएको छ

गोदावरी नगरपालिकाका ११३ भूमिहीनले पाए लालपुर्जा
शुक्रबार, साउन १२, २०८०
गोदावरी नगरपालिका–१२ ठेचोका सुकुम्वासीले लालपुर्जाको निस्सा पाएका छन् । भूमि आयोग ललितपुरले ठेचोका ५ जना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो

महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने
शुक्रबार, साउन १२, २०८०
ललितपुरको महालक्ष्मी नगरपालिकाले पालिका भित्रका १० जना विद्यार्थीलाई कक्षा ११ मा आइटी अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ

छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी
शुक्रबार, साउन १२, २०८०
विर्तामोड नगरपालिकाले नगरपालिकाभित्र संचालनमा रहेको संस्थागत (वोर्डिङ) स्कुललाई छात्रवृत्ति विवरण पेश गर्न ७ दिनेको समय दिएको छ

गोदावरी नगरपालिकाको पहलमा पढ्न थाले गृहिणी
बिहीबार, साउन ११, २०८०
गाेदावरी नगरपालिकाले गत १ साउनबाट पालिकाभित्रका विद्यालय जानबाट बञ्चित गृहिणीहरुलाई लक्षित गरेर सुरु गरेको गृहिणी महिला विद्यालयमा भर्ना भएर कक्षा लिनेको संख्या वढ्न थालेको छ

२ वर्षमा ५ भन्दा बढी जनप्रतिनिधि रिक्त, संघीय निकाय वेखबर
बुधबार, साउन १०, २०८०
निर्वाचन आयोगले चुनाव गर्ने प्रयोजनका लागि भन्दै संघीय मामला मन्त्रालयसँग तथ्यांक मागेपछि भने बल्ल सो मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त जनप्रतिनिधिको विवरण पठाइदिन पत्राचार गरेको छ

मानिखेलका ज्येष्ठ नागरिकलाई आज भत्ता, ठुलदुर्लुङकालाई १८ गते
मंगलबार, साउन ९, २०८०
ललितपुरको महांकाल गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकको गत आर्थिक वर्षको अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ

विद्या भण्डारीको गाउँमा कृषि पढ्न पालिकाको छात्रवृत्ति
सोमबार, साउन ८, २०८०
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफ्नै जन्मगाउँ भोजपुरको रामप्रसाद राई गाउँपालिकाकाे मानेभञ्ज्याङस्थित आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको छ

मध्यपुर थिमि नगरपालिकाले माग्यो कक्षा ११ मा छात्रवृत्तिको निवेदन
आइतबार, साउन ७, २०८०
मध्यपुर थिमिभित्र रहेका सरकारी विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तिमा अध्ययन गराउने भएको छ

बर्दघाटका अपांगता भएकालाई निःशुल्क उपचार
आइतबार, साउन ७, २०८०
निःशुल्क उपचारका लागि पालिकाकाभित्रका २ वटा सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए