मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया
बिहीबार, वैशाख २७, २०८१

मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, वैशाख २७, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर, अपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ

प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, वैशाख १४, २०८१
ख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, उपाध्यक्ष महजवी खातुनसहित ६ जनाविररूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ

पालुङटारको ४ करोड लगानी गोलमाल, जनप्रतिनिधि, शिक्षक र कर्मचारीले नै तिर्दैनन् किस्ता
शुक्रबार, वैशाख १४, २०८१
३ वर्षभित्र साँवा व्याज फिर्ता गर्नेगरी गरिएको लगानी नउठ्दा अहिले पालुङटारका कर्मचारी तथा जनप्रतिनिधिलाई समस्या पर्न थालेको छ

स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप, राजनीमा दिने प्रधानमन्त्रीको संकेत
बिहीबार, वैशाख १३, २०८१

गढवा गाउँपालिकाका सबै वडामा घुम्ती इजलास
सोमबार, वैशाख १०, २०८१
न्यायिक समितिले ८ वटै वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सुरु गरेको न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिइन्

निलम्बित निर्देशकविरुद्ध भ्रष्टाचार र झुटो विवरणको अर्को मुद्दा
आइतबार, वैशाख ९, २०८१
रक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र झुटा विवरण पेश गरेको सम्वन्धि मुद्दा दर्ता गरेको छ ।

कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, वैशाख ४, २०८१
उनीहरु विरुद्ध ठूलीभेरी नगरपालिका वडा नं. ३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणमा ९ लाख ९३ हजार ९४० रुपैयाँ अनियमितता गरेको आरोप लगाईएको छ

मानव बेचबिखन अभियोगमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ
शुक्रबार, चैत ३०, २०८०
मानव बेचबिखन अभियोगमा रसुवाको नौकुण्ठ गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङवो घले पक्राउ परेका छन्

घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा
बिहीबार, चैत २९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पोखरा महानगरपालिकामा कार्यरत सव इन्जिननियरलाई नियन्त्रणमा लिएको छ ।

५ वर्षमा ५ करोड गैरकानुनी सम्पत्ति जोडेका बागमतीमा मेयर निलम्बित
बुधबार, चैत २८, २०८०
नयाँ संविधान जारी भएपछि बनेको स्थानीय तहको पहिलो कार्यकालमा मेयर बनेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा निलम्नमा परेका छन्