Odapalika - The Fourth Estate - चौथो अंग
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु 
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु  मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी(लखेटी हत्या गरेको ९ बर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ
कसरी बन्छन् स्थानीय तहका योजना ? यस्तो छ प्रकृया र समय 
कसरी बन्छन् स्थानीय तहका योजना ? यस्तो छ प्रकृया र समय  स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्धी ऐन २०७४ र स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शनले १० असार अगावै स्थानीय तहले बजेट ल्याउनुपर्ने विधि र समयसीमा निर्धारण गरिदिएको छ
लिखु तामाकोसीको सौन्दर्यः न रह्यो दह, न रहे नाग 
लिखु तामाकोसीको सौन्दर्यः न रह्यो दह, न रहे नाग  रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ को नागदह, जसको कारण गाउँको नाम नै नागदह बन्यो, अहिले त्यही नागदह संकटमा परेको छ
बालेनलाई कुलमानको ताकेताः १ अर्ब ८० करोड महसुल तत्काल तिर्नु पर्यो
बालेनलाई कुलमानको ताकेताः १ अर्ब ८० करोड महसुल तत्काल तिर्नु पर्यो यस्तो बक्यौतामध्ये काठमाडौँ महानगरको १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँ महानगरलाई सडक वत्ती वापतको महसुस तिर्न आग्रह गरिरहेको छ ।
मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन
मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन ‘हामीले यसअघि नै समय तोकेर आवश्यक तयारी थालेका थियौँ, मंसिर २७ गतेसम्म बिक्री वितरण गर्न पाइन्छ, २८ गतेदेखि पूर्ण रुपमा रोक लाग्छ’, उनले भने । 
नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर थुनामै, वालकृष्णको हकमा न्यायाधीशको राय बाझियो, रिजाल धरौटीमा छुटे 
नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर थुनामै, वालकृष्णको हकमा न्यायाधीशको राय बाझियो, रिजाल धरौटीमा छुटे  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा मुछिएका एमाले सचिव टोपवहादुर रायमाझीलाई उच्च अदालत पाटनले थुनामै राखेर मुद्धाको प्रक्रिया अघि वढाउन आदेश दिएको छ
समलिंगी विवाह दर्ता गर्न दोर्दी गाउँपालिकालाई गृहको निर्देशन 
समलिंगी विवाह दर्ता गर्न दोर्दी गाउँपालिकालाई गृहको निर्देशन  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले लमजुङको दोर्दी गाउँपालिकालाई समलिंगी विवाह दर्ता गरेर सोको अस्थायी प्रमाणपत्र निवेदकलाई उपलव्ध गराउन भनेको छ
आजबाट थाहा नगरपालिकामा फिल्म फेष्टिभल 
आजबाट थाहा नगरपालिकामा फिल्म फेष्टिभल  मकवानपुरको थाहा नगरपालिकामा आज (शनिवार)बाट थाहा फिल्म फेस्टिभल–२०२३ सुरु भएको छ
जातीय विभेद अभियोगमा वडाध्यक्षलाई ३ महिना कैद र ५० हजार जरिमाना
जातीय विभेद अभियोगमा वडाध्यक्षलाई ३ महिना कैद र ५० हजार जरिमाना वडासदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ३ महिना कैद र ५० हजार जरिमाना हुने भएको छ
टिकटक बन्द विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुँदै 
टिकटक बन्द विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुँदै  टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाई आज सर्वोच्च अदालतमा हुदै छ
मौलापुरकी मेयरलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय रोकियो 
मौलापुरकी मेयरलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय रोकियो  सर्वोच्च अदालतले रोतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी शाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयनमा रोक लगाएको छ
विद्युत प्राधिकरणमा खुल्यो ७७३ जनाका लागि जागिर, १५ मंसिरभित्र आवेदन
विद्युत प्राधिकरणमा खुल्यो ७७३ जनाका लागि जागिर, १५ मंसिरभित्र आवेदन प्राधिकरणले आज एक सूचना प्रकाशित गरी दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागेको हो
Weather Update