Odapalika - The Fourth Estate - चौथो अंग
न्यायाधीशको परीक्षाः २९ पदमा २११ को भीडन्त, जम्मा १ जना पास !
न्यायाधीशको परीक्षाः २९ पदमा २११ को भीडन्त, जम्मा १ जना पास ! विभिन्न जिल्ला अदालतका न्यायाधीश नियुक्तिका लागि लिइएको लिखित परीक्षामा जम्मा १ जना मात्र पास भएका छन्
काठमाडौँ महानगरका मेयरसँग किन रिसायो मानव अधिकार आयोग ? 
काठमाडौँ महानगरका मेयरसँग किन रिसायो मानव अधिकार आयोग ?  राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ
जब वडा अध्यक्षले नै राजपत्र निकाले...
जब वडा अध्यक्षले नै राजपत्र निकाले... स्थानीय कार्यपालिका र सभालाई मात्र कानुन र नीति बनाएर राजपत्रमा प्रकाशन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐनले दिएको छ । तर वडाअध्यक्षले भने वडाले बनाउने नियमलाई नै राजपत्रमा प्रकाशन गरिदिएका छन्
निजामती कर्मचारीलाई अवकासको २ वर्षसम्म राजनीतिक नियुक्तिमा बन्देज, यस्ता छन् अरु प्रावधान (विधेयकको पूर्णपाठसहित) 
निजामती कर्मचारीलाई अवकासको २ वर्षसम्म राजनीतिक नियुक्तिमा बन्देज, यस्ता छन् अरु प्रावधान (विधेयकको पूर्णपाठसहित)  निजामती कर्मचारीहरुले तीनवटै तहका सरकारको आलोचना गर्न र संचारमाध्यमहरुमा सूचना उपलव्ध गराउन नपाउने भएका छन्
नारायणीले थुनेर राखेका ९५ प्रतिशत विद्यार्थीको भविष्य अन्योलमा
नारायणीले थुनेर राखेका ९५ प्रतिशत विद्यार्थीको भविष्य अन्योलमा ३ तिरबाट नारायणी नदी र एकतिरबाट भारतले घेरेको छ नवलपरासी बर्दाघाट पश्चिममा पर्ने सुस्ता गाउँपालिकाको सुस्ता गाउँ । वडा नम्बर ५ मा पर्ने यो गाउँमा जम्मा एउटा विद्यालय छ
किर्ते अभियोगमा धनकौल गाउँपालिका अध्यक्षलाई पक्रन आदेश, तर भए फरार
किर्ते अभियोगमा धनकौल गाउँपालिका अध्यक्षलाई पक्रन आदेश, तर भए फरार जिल्ला अदालत सर्लाहीले धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलाई पक्राउ गर्न आदेश दिएको छ
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश तहबाट पठाउने गरी विधेयक पास भएको छ । अहिलेसम्म केन्द्र सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ
महानगरका जनप्रतिनिधिलाई भत्तामा लगाम, अब महिनामा ४ बैठकको मात्र भत्ता 
महानगरका जनप्रतिनिधिलाई भत्तामा लगाम, अब महिनामा ४ बैठकको मात्र भत्ता  महानगरभित्रका हरेक वडाका अध्यक्ष र जनप्रतिनिधिले अब महिनामा ४ वटा बैठकको मात्र भत्ता सुविधा पाउनेछन् । तर बैठक भने आवश्यकताअनुसार बस्न सक्ने
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस 
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
Weather Update