Odapalika - The Fourth Estate - चौथो अंग
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस 
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस  आज बसेको संवैधानिक परिषद बैठकले नेपालको भावी प्रधानन्यायाधीशका रुपमा श्रेष्ठलाई सिफारिस गरेको हो
प्रधानन्यायाधीशको टुंगो छैन, कहिले नियुक्त होलान् १०० न्यायाधीश ? 
प्रधानन्यायाधीशको टुंगो छैन, कहिले नियुक्त होलान् १०० न्यायाधीश ?  सर्वोच्च अदालतमा शुक्रबारदेखि प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश रिक्त हुँदैछन् । त्यस्तै, उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ जना र जिल्ला न्यायाधीश ३८ जना रिक्त भइसकेका छन्
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट 
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट  यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको करारका कर्मचारी हटाएर नयाँ नियुक्त गरेको थियो
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च 
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च  नगरपालिकाले बनाएको कानुनको अपव्याख्या गरेर कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपचार खर्चको नाममा मोटो रकम बुझेका छन्
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान 
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान  हतुवागढी गाउँपालिकाले श्रमदान अभियान थालेको छ । यो अभियानअन्तर्गत पालिकाभित्रका पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको पालिकाले जनाएको छ
काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी  बढे
काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी  बढे यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ
सर्वोच्चको आदेशले कोशीका मुख्यमन्त्रीको पद गयो, ७ दिन भित्र नयाँ नेतृत्व 
सर्वोच्चको आदेशले कोशीका मुख्यमन्त्रीको पद गयो, ७ दिन भित्र नयाँ नेतृत्व  सर्वोच्च अदालतले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ
स्याङ्जाको पुतलीबजार नगरपालिकामा २०६ परिवार अतिगरिब, मध्यम र सामान्य गरिब कति ?
स्याङ्जाको पुतलीबजार नगरपालिकामा २०६ परिवार अतिगरिब, मध्यम र सामान्य गरिब कति ? मन्त्रालयको सोही महाशाखाका उपसचिव झविन्द्रप्रसाद पाण्डेयले स्याङ्जाको पुतलीबजार नगरपालिकाको सुची सच्याउन नमिल्ने बताए ।
स्थानीय तहका जनप्रतिनिधिलाई आयोगको ‘सौतेलो’ व्यवहार 
स्थानीय तहका जनप्रतिनिधिलाई आयोगको ‘सौतेलो’ व्यवहार  जरिमाना प्रकरणपछि निर्वाचन आयोगको पारदर्शिता र तथ्यांक राख्ने प्रणालीमा मात्र प्रश्न उठेको छैन, उसले जनप्रतिनिधिलाई गर्ने विभेदपूर्ण व्यवहार बारेसमेत प्रश्न उठेका छन्
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति सरकारले सात सय ५३ स्थानीय तहमा रोजगारसम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गरेको छ ।  केन्द्रमा रोजगार संयोजक र रोजगार सहसंयोजक गरी २ जना कर्मचारीको दरबन्दी उपलब्ध गराइएको छ
१८ लाख घुसले डिएसपीको जागिर चट
१८ लाख घुसले डिएसपीको जागिर चट बुटवलस्थित टेलिकम कार्यालय अगाडीबाट सुनसहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न डिएसपी केसीले नगद र चेक घुस लिएका थिए
लाठे जति खाडी, खेतबारी सबै खाली
लाठे जति खाडी, खेतबारी सबै खाली नेपालको पुर्वी सिमाना काकरभिट्टा नाकाबाट आयात गरिएको तरकारी तथ्यांकले भने खेतबारी बाँझै राखेर खाडीलगायत अन्य देश जाने युवालाई मात्र होइन नेपालको समग्र अर्थतन्त्रलाई नै गिज्याइरहेको छ
Weather Update