Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन वडाबाटै पाइने ९३  थरी सेवा 
यी हुन वडाबाटै पाइने ९३  थरी सेवा  वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ? 
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ?  महानगरले जारी गरेको आर्थिक विधेयक २०८० अनुसार महानगरपालिका भित्र होटल तथा रेष्टुरेन्ट दर्ता गर्दा १ लाख रुपैयाँसम्म खर्च लाग्छ
फुङलिङ नगरपालिका क्षेत्रका व्यवसाय भदौ २० सम्ममा दर्ता भइसक्नु पर्ने, के–के चाहिन्छ कागजात ?
फुङलिङ नगरपालिका क्षेत्रका व्यवसाय भदौ २० सम्ममा दर्ता भइसक्नु पर्ने, के–के चाहिन्छ कागजात ? उनले सो नगरपालिकामा करिब ६० वटा सहकारी संस्था भएपनि १८ वटा मात्रै दर्ता हुन आएको बताए । सहकारी संस्थाहरु पनि स्थानीय तहमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । 
यस्तो रहेछ १०० केजी सुन आयात गर्ने कम्पनीका मालिका दीलीप भुजेलको आर्थिक हैसियत
यस्तो रहेछ १०० केजी सुन आयात गर्ने कम्पनीका मालिका दीलीप भुजेलको आर्थिक हैसियत दीलीपको घर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ मा पर्ने रहेछ । यति तथ्य खुलेपछि हामीले सोही पालिकाको वडाअध्यक्षसँग सम्पर्क गरी दीलीपका विषयमा बुझ्ने प्रयास गरेका छौं ।
काठमाडौं महानगर : विद्युतीय गाडी बिक्री निःशुल्क, सोरुम दर्तामा ५० हजार 
काठमाडौं महानगर : विद्युतीय गाडी बिक्री निःशुल्क, सोरुम दर्तामा ५० हजार  विद्युतीय गाडीका सोरुम निःशुल्क गरेको महानगरले मोटर तथा कारका बिक्री सोरुम दर्तामा भने ५० हजार शुल्क लिने उल्लेख गरेको छ । 
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने 
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने  चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न भनिएको छ
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने 
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने  महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार, वागमती प्रदेश सरकार र नीजि क्षेत्रको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको छ
काउली र गाजरको भाउ अचाक्ली, अरु तरकारीको यस्तो छ मूल्य 
काउली र गाजरको भाउ अचाक्ली, अरु तरकारीको यस्तो छ मूल्य  तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा ३० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ
ककनी गाउँपालिकालाई सर्वोच्चको आदेशः फोहोर बोक्ने गाडीसँग पैसा नउठाउनू 
ककनी गाउँपालिकालाई सर्वोच्चको आदेशः फोहोर बोक्ने गाडीसँग पैसा नउठाउनू  बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्ने गाडीसँग पैसा उठाउने ककनी गाउँपालिकाको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ
नयाँ विधेयकप्रति मिटरव्याज पीडितको आक्रोश  
नयाँ विधेयकप्रति मिटरव्याज पीडितको आक्रोश   मिटरब्याज पीडितले आज बानेश्वरमा विरोध प्रर्दशन गर्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन्
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ । 
Weather Update