Odapalika - The Fourth Estate - चौथो अंग
छत्रपाटी निःशुल्क चिकित्सालयको अध्यक्षमा डा. श्रेष्ठ
छत्रपाटी निःशुल्क चिकित्सालयको अध्यक्षमा डा. श्रेष्ठ क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो ।
काठमाडौँ महानगरको छुट्टै सञ्चार रजिष्ट्रार, यस्ता छन् अरु व्यवस्था
काठमाडौँ महानगरको छुट्टै सञ्चार रजिष्ट्रार, यस्ता छन् अरु व्यवस्था सञ्चार व्यवस्थापन, तथ्यांक संकलन, खुल्ला तथ्यांक वितरण, विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई प्रत्याभूत गराउन यो विधेयक ल्याइएको महानगरले जनाएको छ
गन्यापधुराले अस्वीकार गर्यो स्यानिटरी प्याड खरिदको दरभाउपत्र
गन्यापधुराले अस्वीकार गर्यो स्यानिटरी प्याड खरिदको दरभाउपत्र गन्यापधुराले आर्थिक वर्ष २०७९/८० मा करिब ६ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड खरिद गरेको छ ।
यसरी पारित भयो काठमाडौं महानगरको बजेट 
यसरी पारित भयो काठमाडौं महानगरको बजेट  महानगरमा आर्थिक बर्ष २०७९/०८० मा समिति समक्ष १२७ वटा विवाद दर्ता भए । तीमध्ये ९ वटा मिलापत्रका माध्यमबाट र ७६ वटा निर्णय प्रक्रियाका माध्यमबाट समाधान गरिए
काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था 
काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था  काठमाडौँ महानगरपालिकाको १३औँ नगर सभामा ३ वटा विधेयक पेश भएका छन् । मंगलवार बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गरेका छन्
पालिकाको पहलमा मध्यबिन्दुका घरघरमा करेसाबारी
पालिकाको पहलमा मध्यबिन्दुका घरघरमा करेसाबारी सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाभित्रका बीउबिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने किसान समूह तथा सहकारीलाई विशेष अनुदान तथा बजारीकरणको व्यवस्था गरिएको छ
विश्व बजारमा मानेभञ्ज्याङको रक्सी ! 
विश्व बजारमा मानेभञ्ज्याङको रक्सी !  देशभर गाँजा खेतीले बैधानिकता पाउनुपर्ने बहस चलिरहेका बेला ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले भने घरेलु रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने भएको छ
जनप्रतिनिधिकै संलग्नतामा खानेपानीमा भ्रष्टाचार
जनप्रतिनिधिकै संलग्नतामा खानेपानीमा भ्रष्टाचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
काठमाडौं महानगरले गर्याे २ सहकारीको दर्ता खारेज
काठमाडौं महानगरले गर्याे २ सहकारीको दर्ता खारेज संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता, धितो राखी लिएको कर्जा, बचत गरेको रकम भए १५ दिनभित्र विभागमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ
वित्तीय समानीकरण अनुदानकाे गाँठो फुक्यो 
वित्तीय समानीकरण अनुदानकाे गाँठो फुक्यो  सरकारले स्थानीय तहमा दिनुपर्ने समानीकरण अनुदानको तेस्रो किस्ता रकम तत्काल दिने निर्णय गरेको छ । 
तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर
तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर ९ वटा क्षेत्रमा लगानी गरेर पछाडि परेको वर्ग र समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेकोतराई-मधेस समृद्धि कार्यक्रमले स्थापनाको ४ वर्षमा सबैभन्दा बढी घरबारविहीन विपन्न परिवारलाई घर दिन सफल भएको छ
जथाभावी सडक विस्तारले पानीका मुहान सुक्दै
जथाभावी सडक विस्तारले पानीका मुहान सुक्दै जथाभावी सडक विस्तार गर्दा हुम्लाको ग्रामीण क्षेत्रमा खानेपानीका मुहान सुक्न थालेका छन् । कुनै समय खेतबारीमा सिँचाइ गर्नसमेत समस्या नहुने स्थानमा अहिले खानेपानी हाहाकार भएको छ
Weather Update