Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा 
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा  ख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, उपाध्यक्ष महजवी खातुनसहित ६ जनाविररूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ
पालुङटारको ४ करोड लगानी गोलमाल, जनप्रतिनिधि, शिक्षक र कर्मचारीले नै तिर्दैनन् किस्ता 
पालुङटारको ४ करोड लगानी गोलमाल, जनप्रतिनिधि, शिक्षक र कर्मचारीले नै तिर्दैनन् किस्ता  ३ वर्षभित्र साँवा व्याज फिर्ता गर्नेगरी गरिएको लगानी नउठ्दा अहिले पालुङटारका कर्मचारी तथा जनप्रतिनिधिलाई समस्या पर्न थालेको छ
गढवा गाउँपालिकाका सबै वडामा घुम्ती इजलास 
गढवा गाउँपालिकाका सबै वडामा घुम्ती इजलास  न्यायिक समितिले ८ वटै वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सुरु गरेको न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिइन्
निलम्बित निर्देशकविरुद्ध भ्रष्टाचार र झुटो विवरणको अर्को मुद्दा 
निलम्बित निर्देशकविरुद्ध भ्रष्टाचार र झुटो विवरणको अर्को मुद्दा  रक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र झुटा विवरण पेश गरेको सम्वन्धि मुद्दा दर्ता गरेको छ ।
कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा उनीहरु विरुद्ध ठूलीभेरी नगरपालिका वडा नं. ३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणमा ९ लाख ९३ हजार ९४० रुपैयाँ अनियमितता गरेको आरोप लगाईएको छ
मानव बेचबिखन अभियोगमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ 
मानव बेचबिखन अभियोगमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ  मानव बेचबिखन अभियोगमा रसुवाको नौकुण्ठ गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङवो घले पक्राउ परेका छन्
घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा
घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पोखरा महानगरपालिकामा कार्यरत सव इन्जिननियरलाई नियन्त्रणमा लिएको छ ।
५ वर्षमा ५ करोड गैरकानुनी सम्पत्ति जोडेका बागमतीमा मेयर निलम्बित 
५ वर्षमा ५ करोड गैरकानुनी सम्पत्ति जोडेका बागमतीमा मेयर निलम्बित  नयाँ संविधान जारी भएपछि बनेको स्थानीय तहको पहिलो कार्यकालमा मेयर बनेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा निलम्नमा परेका छन्
कृषि विकास निर्देशनालयका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कृषि विकास निर्देशनालयका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, सहकारीका अध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
Weather Update