विदेह नगरपालिकाले मुसहर परिवारका लागि ५६ वटा घर बनाउने, मेयरले गरे शिलान्यास
आइतबार, चैत २४, २०८१

काठमाडौँ महानगरमा गुरागाईंलाई हटाएर भट्टराईलाई लान चलखेल, के भन्छन् संघीय मन्त्री ?
शुक्रबार, चैत २२, २०८१
काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न लागेको हो भन्ने वडापालिकाको जिज्ञसामा उनले भने, ‘मेरो व्यक्तिगत चाहना होइन, सरकारले पठाए नाइ भन्दिन ।’

महानगरमा ‘धुम मच्चिदा’ वडाध्यक्ष बेखबर
बिहीबार, चैत २१, २०८१
सबैको चासोको केन्द्र भएपनि काठमाडौँ महानगरकै १६ नं. वडाका वडाध्यक्ष रोजिना श्रेष्ठ भने महानगरमा भएको गतिविधिबारे ‘बेखबर’ रहेकी छिन् । स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनी विजयी भएकी श्रेष्ठले आफूलाई आजको कार्यक्रम बारे कसैले जानकारी नदिएको बताइन् ।

धम्कामुक्कीबीच कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षको ताला फोरेर कार्यालय छिराए गुरागाईलाई
बिहीबार, चैत २१, २०८१
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई महानगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधि मिलेर जर्वजस्त कार्यकक्षमा प्रवेश गराएका छन्

काठमाडौँ महानगरका मेयर र कर्मचारी आमनेसामने, गुरागाईलाई स्वागत गर्ने र राेक्ने दुईथरी रणनीति
बिहीबार, चैत २१, २०८१
लामो समयसम्म आफूमाथि लागेको आरोप पुष्टि पनि नभएको र सफाइ पनि नपाएको भन्दै हाजिर गर्न जान लागेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाइ रोक्न मेयर वालेन साहले नगर प्रहरी परिचालन गरेका छन्

फुर्सदिलो भएपछि बल्ल निर्वाचक मण्डल सम्झियो संसदले, यस्तो छ स्थानीय सरकारसँगको भेटघाट तालिका
बुधबार, चैत २०, २०८१
मध्यरातबाट अधिवेशन सकिएसँगै फुर्सदिलो बनेको राष्ट्रिय सभाले बल्ल स्थानीय तहका जनप्रतिनिधि सम्झिएको छ ।

आजबाट सकिदै संघीय संसदको हिउँदे अधिवेशन, अब बजेटको तयारी
मंगलबार, चैत १९, २०८१
सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन आज मध्यरातबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ

मधेश प्रदेश सरकारमाथि स्थानीय सरकारको गम्भीर प्रश्न, भन्योः पालिकामा बिचौलिया नपठाउनू
बिहीबार, चैत १४, २०८१
मधेश प्रदेश सरकारले स्थानीय तहको समन्वय बिनै विकास आयोजना संचालन गर्ने भन्दै बिचौलिया परिचालन गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदेश सरकारमाथि गम्भीर आक्षेप लगाएको छ

कांग्रेसले घटायो स्थानीय तहका जनप्रतिनिधिको लेबी, अब कति बुझाउनु पर्छ ?
सोमबार, चैत ११, २०८१
नयाँ निर्णय अनुसार कांग्रेसले पहिला लिने गरेको लेबी रकम आधा कम गरेको छ ।

गाउँ छाडेर भागे महायज्ञको नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष
बिहीबार, चैत ७, २०८१
सिरहाको औरही गाउँपालिका–५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष शिवजी यादव सम्पर्कबिहीन भएका छन्

महायज्ञ लगाउन पालिका अध्यक्षले नै दलितको घर भत्काएको विषय प्रधानमन्त्रीलाई किन सोधिएन ?
बिहीबार, चैत ७, २०८१
प्रधानमन्त्री र सांसदहरुबीचको सवाल जवाफको घटना र पात्र प्रत्यक्ष हुन्छ । तर विषयबस्तु सबै ‘स्कृप्टिटेड’

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ ( LIVE)
बिहीबार, चैत ७, २०८१
सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ ( LIVE)

अर्थमन्त्रीले भनेः बजेट बनाउने अधिकार स्थानीय सरकारलाई मात्र दिन सकिदैन
बुधबार, फागुन २८, २०८१
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई मात्र दिन नसकिने बताएका छन्