चन्द्रागिरिका मेयर गिरी र जापानी कार्यवाहक राजदूतबीच भेटवार्ता
बुधबार, पुस १०, २०८१

बालेनको तस्वीर अंकित प्रचार सामग्री सडकबाट रातारात गायव ! वडा ३२ सँग किन रिसाए मेयर ?
बुधबार, पुस १०, २०८१
मंगलवार साँझसम्म पनि कोटेश्वर क्षेत्रका विजुलीका पोल र होर्डिङ वोर्डमा मेयर बालेन शाहको ठूलो फाेटोसहितको प्रचार सामग्री बग्रेल्ती थिए । तर साँझ परेपछि महानगरका प्रहरीले बालेनको तस्वीर अंकित महोत्सवका सवै प्रचार सामग्री सडकबाटै उठाएर लग्यो

रेसुङ्गा नगरपालिकाले टुक्रायो वडा नम्बर १४
मंगलबार, पुस ९, २०८१
गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्बर १४ लाई टुक्राइएको छ ।

विराटनगर महानगर–१२ का वडाध्यक्ष कामत पक्राउ, यस्तो छ कारण
मंगलबार, पुस ९, २०८१
विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।

विरोधपछि पोखरा महानगरले गर्यो छात्रवृत्तिको आवेदन स्थगित
सोमबार, पुस ८, २०८१
पोखरा महानगरपालिकाले छात्रवृत्तिको आवेदन स्थगित गरेको छ ।

रवि लामिछाने र ढोरपाटनका मेयर नेपालीसहित ३१ जनाविरुद्ध ठगी र अपराधको मुद्दा, १ अर्ब ५१ करोड ४० लाख बिगाे दाबी
आइतबार, पुस ७, २०८१
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा आइतबार जिल्ला अदालत कास्कीमा रास्वपा सभापति रवि लामिछाने, ढोरपाटनका मेयर देवकुमार नेपालसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
७ वर्षपछि बर्दिबास नगरपालिकाको फोहोरलाई मोहोर बनाउने योजना कार्यान्वयन
आइतबार, पुस ७, २०८१
स्थानीय सरकार सञ्चालन भएको सात वर्षपछि महोत्तरीको बर्दिबासमा फोहोर व्यवस्थापनको नया अध्याय सुरू भएको छ ।

काठमाडौँ महानगरको ५ महिनाको काम : ४३ पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न, ३७ किलोमिटर सडक कालोपत्रे
शुक्रबार, पुस ५, २०८१
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ ।

मेलम्ची नगरपालिकाले गुफा डाँडामा जलवायु दिवस मनाउने
शुक्रबार, पुस ५, २०८१
मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात् पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौँ जलवायु दिवस आयोजना गर्ने भएको छ ।

किन तोडफोड गरे गाउँपालिका अध्यक्षले सीडीओ कार्यालय ? यस्तो छ प्रवक्ताको जवाफ
शुक्रबार, पुस ५, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय)को राहदानी शाखामा तोडफोड तोडफोड गरे ।

काठमाडौँ उपत्यकाका नदी किनारमा २० कि ४० मिटर छोड्ने ? स्थानीय तहलाई यस्तो पत्र
बिहीबार, पुस ४, २०८१
काठमाडौँ उपत्यकाको नदी किनार क्षेत्रमा ४० मिटर छोड्ने सर्वाेच्च अदालतको फैसला कार्यान्वयन नगर्न काठमाडौँ उपत्यकाका स्थानीय तहलाई पत्राचार गरिएको छ ।

आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश
बिहीबार, पुस ४, २०८१
सर्वाेच्च अदालतले वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रावधान खारेज गर्दै स्थानीय तहको एकलौटी रुपमा शिक्षासँग सम्बन्धित कानुन बनाउने कार्यलाई बन्देज गरेको छ ।