सूदुरको विकासबारे छलफल गर्न मेयर सम्मेलन हुँदै
बुधबार, पुस ३, २०८१

स्थायी कर्मचारीको बढुवासम्बन्धी नियमावली र निर्देशिका यथाशीघ्र बनाउन स्थानीय तहलाई लाेकसेवाकाे पत्राचार
मंगलबार, पुस २, २०८१
मधेश प्रदेश लोक सेवा आयोगले मधेश प्रदेश स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०८१ अनुसार योग्यता र अनुभव पुगेका स्थायी कर्मचारीको तह वृद्धिदेखि बढुवासम्बन्धी नियमावली, निर्देशिका यथाशीघ्र बनाउन स्थानीय तहलाई पत्र पठाएको छ ।

पूर्वमेयर सिंहको निधनमा काठमाडौँमा शोक बिदा
सोमबार, पुस १, २०८१
काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनमा सोमबार शोक बिदा दिएको छ ।

स्थानीय तहका उपप्रमुखहरुले भने– जनताको सेवा गर्न आएको हौँ, अधिकार चाहियो
बिहीबार, मंसिर २७, २०८१
स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरुले आफूहरु जनताको सेवा गर्न आएको भन्दै अधिकार दिन माग गरेका छन् ।

मैत्रीपूर्ण फुटबल : काठमाडौँका जनप्रतिनिधिसँग कर्मचारीे पराजित, मेयर बालेनको १ गोल
बिहीबार, मंसिर २७, २०८१

काठमाडौँ महानगरका जनप्रतिनिधिले भने– टुकुचा कोरिडोर खलाउनुपर्छ, जाम कम हुन्छ
बिहीबार, मंसिर २७, २०८१

घरेलु कामदार किशोरीमाथि बलात्कार गर्ने पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
मंगलबार, मंसिर २५, २०८१
बलात्कारको आरोपमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

‘चैतअघि निजामती ऐन आउँछ, स्थानीय तहको संख्या ३५० मा झार्नुपर्छ’
मंगलबार, मंसिर २५, २०८१
दल नै पिछेका युनियन खारेज गरौँ भनेर घनिभूत छलफल भएको छ । तर, यसमा हालका प्रधानमन्त्रीज्यूदेखि सबै पार्टीका अध्यक्ष र राजनीतिक दलहरु पहिला सहमत त हुनपर्यो नि ।

धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू
आइतबार, मंसिर २३, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले जनताको काम अड्किएको भन्दै तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन् ।

धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी
शुक्रबार, मंसिर २१, २०८१
समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई धम्की दिएको भन्दै सुनसरीकाे धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेकाे छ ।

बारामा गढीमाई मेला, सफल पार्न रौतहटमा सार्वजनिक बिदा
शुक्रबार, मंसिर २१, २०८१
रौतहटको गुजरा नगरपालिकाले बारा जिल्लामा लागेको गढीमाई मेला सफल पार्न भन्दै एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, मंसिर २०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।