बारामा गढीमाई मेला, सफल पार्न रौतहटमा सार्वजनिक बिदा
शुक्रबार, मंसिर २१, २०८१

धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, मंसिर २०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

स्थानीय तह निर्वाचनः हौसियो माओवादी, कांग्रेस-एमाले हिस्स, रास्वपा फिस्स, अरु सवै फिक्का
मंगलबार, मंसिर १८, २०८१
स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ

उपनिर्वाचन : ७ दलको छायाँमा १३ दल, कुन कुन नील भए ?
सोमबार, मंसिर १७, २०८१
स्थानीय तहको उपनिर्वाचनमा सात राजनीतिक दलले आफ्नो अस्तित्व रक्षा गर्दा १३ दल गुमनाम भएका छन् ।

उपनिर्वाचन : यही हुन् रास्वापाको जमानत जफत भएका २० स्थान र उम्मेदवार
सोमबार, मंसिर १७, २०८१
स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० स्थानमा जमानत गुमाएको छ ।

कीर्तिपुरमा मतान्तर बढाउँदै कांग्रेसको अग्रता कायमै, कसको कति मत ?
सोमबार, मंसिर १७, २०८१
काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राखेको छ ।

कांग्रेस–एमाले गठबन्धनलाई पछार्दै माओवादीकी बुढा पुथा उत्तरगंगाको उपाध्यक्षमा निर्वाचित
सोमबार, मंसिर १७, २०८१

गणेशमान सिंहको ‘घर’मा रास्वपाको किल्ला
सोमबार, मंसिर १७, २०८१
२ वर्ष नबित्दै गणेशमानको घर भएको र कांग्रेसको बिजारोपण गर्ने नेताको घर भएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको छ

कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ?
सोमबार, मंसिर १७, २०८१
स्थानीय तहको उपनिर्वाचनको परिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसले प्रमुख पद गुमाएको छ ।

उपनिर्वाचन : ३७ स्थानको परिणाम सार्वजनिक हुँदा कांग्रेसको वर्चश्व, यी हुन् निर्वाचित उम्मेदवार
सोमबार, मंसिर १७, २०८१
उपनिर्वाचनको आइतबार साँझबाटै मतगणना सुरु गरिएको थियो । मतगणनाको नजिता सार्वजनिक हुने क्रम चलिरहेको छ । अहिलेसम्म सावर्जनिक मतपरिणामअनुसार काग्रेसले वर्चश्व जमाएकाे छ ।

कीर्तिपुरका २ वटै वडामा कांग्रेसको क्लीन स्वीप, वडा ४ मा बानियाँ निर्वाचित
सोमबार, मंसिर १७, २०८१
कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन्

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोलको अग्रता कायमै, एमालेका मानन्धरले पछ्याउँदै
सोमबार, मंसिर १७, २०८१