Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने एकीकृत समाजवादीले आसन्न स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ । एकीकृत समाजवादीले वैचारिक दृष्टिकोण मिल्ने दल तथा व्यक्तिसँग चुनावी गठबन्धन गर्ने भएको हो । 
स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दियाे
स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दियाे स्याङ्जाको आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरीलाई अस्पतालसम्म जान र अस्पतालबाट घर फर्कन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । 
एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला
एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ
स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ?
स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ? निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको उम्मेदवारको योग्यता र अयोग्यता दुवै सार्वजनिक गर्दै पालना गर्न निर्देशन दिएको छ । 
दीपक मनाङ्गे कारागार चलान, कति बस्छन् जेल ?
दीपक मनाङ्गे कारागार चलान, कति बस्छन् जेल ? ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)  डिल्लीबजार कारागार चलान भएका छन् । 
प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि
प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि नेपाल प्रहरीले यो कात्तिक महिनामा तीन पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुन कार्यान्वयन गरेको छ । 
गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा 
गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरी शंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । यहाँको लागि प्रमुख दलहरुले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । 
स्थानीय तह उपनिर्वाचनः यी हुन् माओवादी केन्द्रका ३० उम्मेदवार 
स्थानीय तह उपनिर्वाचनः यी हुन् माओवादी केन्द्रका ३० उम्मेदवार  नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचन हुने ४४ स्थानमध्ये ३० स्थानको उम्मेदवार टुंगो लगाएको जनाएको छ
संघीय सरकारले देशभरका स्थानीय तहसँग माग्यो आर्थिक सुधारको खाका
संघीय सरकारले देशभरका स्थानीय तहसँग माग्यो आर्थिक सुधारको खाका उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको पत्रानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक सुधारका सम्बन्धमा  राय  सुझाव लिखित रुपमा आउँदो मंसिर १५ गतेभित्र आयोगलाई उपलब्ध गराउन देशभरका सबै स्थानीय तहलाई भनिएको छ । 
स्थानीय तह उपनिर्वाचनः रास्वपाले हेटौंडा–१२ मा आशा बिरलाई उम्मेद्वार बनाउने
स्थानीय तह उपनिर्वाचनः रास्वपाले हेटौंडा–१२ मा आशा बिरलाई उम्मेद्वार बनाउने रास्वपा मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ
स्थानीय तह उपनिर्वाचनः उदयपुरमा कांग्रेस र माओवादीका उम्मेदवार तय 
स्थानीय तह उपनिर्वाचनः उदयपुरमा कांग्रेस र माओवादीका उम्मेदवार तय  १६ मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन्
Weather Update