Odapalika - The Fourth Estate - चौथो अंग
१७ करोड ठगी अभियोगमा जिल्ला समन्वय समिति प्रमुखविरुद्ध मुद्दा
१७ करोड ठगी अभियोगमा जिल्ला समन्वय समिति प्रमुखविरुद्ध मुद्दा हकारी संस्थाको रकम हिनामिना गरेको भन्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध मुद्दा दर्ता भएको छ
४ उपमहानगरले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ पुगे ? 
४ उपमहानगरले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ पुगे ?  मन्त्रिपरिषदको बैठकले ७८ जना सहसचिवहरुको सरुवा गर्दा ४ जनालाई स्थानीय तहको जिममेवारी दिएको हो
विदेहका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमण र नाराबाजीबारे संसदमा बहस, के भने सांसदले ? 
विदेहका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमण र नाराबाजीबारे संसदमा बहस, के भने सांसदले ?  जनमत पार्टीकी सांसद अनिता दोबीले अदालतको आदेशविपरित कर्मचारी र जनप्रतिनिधिले नै कार्यालय प्रवेश गर्न नदिएको भन्दै संसदको ध्यानाकर्षण गराएकी छन्
कारवाहीमा परेका कर्मचारीले नगरपालिका छिर्न नदिएपछि रुदैँ फर्किए निमित्त प्रमुख प्रशासकीय अधिकृत
कारवाहीमा परेका कर्मचारीले नगरपालिका छिर्न नदिएपछि रुदैँ फर्किए निमित्त प्रमुख प्रशासकीय अधिकृत धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कर्मचारी र जनप्रतिनिधिले कार्यालय प्रवेशमा रोक लगाएका छन्
माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष 
माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष  माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष 
अमेरिकाले डिपोर्ट गरेका अवैध आप्रवासीलाई यसरी व्यवस्थापन गर्दैछन् मेक्सिकोका स्थानीय सरकार 
अमेरिकाले डिपोर्ट गरेका अवैध आप्रवासीलाई यसरी व्यवस्थापन गर्दैछन् मेक्सिकोका स्थानीय सरकार  अमेरिकाकाबाट फिर्ता पठाइएका अबैध आप्रवासीलाई मेक्सिकोका स्थानीय सरकारहरुले खाने, बस्ने देखि लिएर सुरक्षा दिनेसम्मका कार्य गर्दै आएको बताएका छन्
माओवादी केन्द्रले देशभरका स्थानीय जनप्रतिनिधिको भेला गर्ने, यी विषयमा हुँदैछ छलफल  
माओवादी केन्द्रले देशभरका स्थानीय जनप्रतिनिधिको भेला गर्ने, यी विषयमा हुँदैछ छलफल   नेकपा माओवादी केन्द्रले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्र्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ
अधिकृत र सचिव कुट्ने वडाध्यक्षमाथि संसदमा उठ्यो प्रश्न
अधिकृत र सचिव कुट्ने वडाध्यक्षमाथि संसदमा उठ्यो प्रश्न राष्ट्रिय सभाका सदस्यले बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष र रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्षलाई कारवाही गर्न माग गरेका छन्
रोहिणीमा रमिताः वडाअध्यक्षले पहिला थुने, त्यसपछि कर्मचारी कुटे 
रोहिणीमा रमिताः वडाअध्यक्षले पहिला थुने, त्यसपछि कर्मचारी कुटे  गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षहरुको आन्तरिक झगडाका कारण रोहिणी गाउँपालिकाका एकजना कर्मचारी बैठक कक्षमै पिटिएका छन्
प्रभु साहले भाँडेको माहोलबीच प्रधानमन्त्रीले दिएको उत्तर (पूर्णपाठ)
प्रभु साहले भाँडेको माहोलबीच प्रधानमन्त्रीले दिएको उत्तर (पूर्णपाठ) प्रभु साहले भाँडेको माहोलबीच प्रधानमन्त्रीले दिएको उत्तर (पूर्णपाठ)
वर्षमानलाई कटाक्ष गर्दा संसदमा ताली, अध्यादेशबारे के भने प्रधानमन्त्रीले ? 
वर्षमानलाई कटाक्ष गर्दा संसदमा ताली, अध्यादेशबारे के भने प्रधानमन्त्रीले ?  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओावदी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई विगतमा आफुले गरेका कामको मुल्यांकन गर्न चुनौती दिएका छन्
माओवादी बन्ने, कुम्भमेला जाने; भारतबाटै जनयुद्धको बिदा घोषणा 
माओवादी बन्ने, कुम्भमेला जाने; भारतबाटै जनयुद्धको बिदा घोषणा  अध्यक्ष दाहिने फर्केर बसेका छन् भने उपाध्यक्षलाई देखेपछि देव्रेतिर हेर्छन्, उपाध्यक्ष बसिरहेकी छिन् भने अध्यक्ष आएपछि उठेर हिड्छिन् । 
Weather Update