मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो
आइतबार, कात्तिक २५, २०८१

हेटौँडा उपमहानगर –१२ को अध्यक्षमा राप्रपाबाट प्रेम लामा भ्लोन उम्मेद्वार
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
आइतबार, कात्तिक २५, २०८१
मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीको बयान कास्कीमा सुरु
आइतबार, कात्तिक २५, २०८१

सर्केगाड गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बुढा, उम्मेदवार खोज्दै गाउँगाउँमा एमाले
आइतबार, कात्तिक २५, २०८१
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका तर्फबाट रविता बुढाले प्रतिस्पर्धा गर्ने भएकी छन्

वातानुकुलित घर निर्माणमा स्थानीयलाई ललितपुर महानगर प्रेरित गर्ने
शुक्रबार, कात्तिक २३, २०८१
ललितपुरकाे ललितपुर महानगरले जाडोमा न्यानाे र गर्मीमा शितल हुने घर निर्माण गर्न स्थानीयलाई प्रेरित गर्दै काम थाल्ने भएको छ ।

दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
शुक्रबार, कात्तिक २३, २०८१
स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

ललितपुर महानगरभित्रका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन
शुक्रबार, कात्तिक २३, २०८१
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ती (बीईईएन) परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

किर्तिपुरको मेयरमा अभियन्ता मानवको स्वतन्त्र उम्मेदवारी, हर्क सम्पाङ बने समर्थक
शुक्रबार, कात्तिक २३, २०८१
१६ मंसिरमा हुने सथनीय तह उपनिर्वाचनमा किर्तिपुर नगरपालिकाको मेयरमा एकजना अभियन्ताले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसले ग्रामथानको अध्यक्षमा बलराम सरदारलाई अध्यक्षमा उठाउने
शुक्रबार, कात्तिक २३, २०८१
नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।

हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मतपरिणाम, अब कसको हुन्छ पल्ला भारी ?
शुक्रबार, कात्तिक २३, २०८१
निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।

नलगाड नगरपालिका उपप्रमुखमा इन्द्रा र सुनिताबीच प्रतिस्पर्धा पक्का
शुक्रबार, कात्तिक २३, २०८१
नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भू–कम्पमा परी निधन भएपछि उक्त पद रिक्त भएको हो ।

स्थानीय तह उपनिर्वाचनका लागि यी हुन् रास्वपाका प्रादेशिक कमाण्डर
शुक्रबार, कात्तिक २३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ