Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपाको मेयर बन्छु भन्न मात्रै तीन हजार रुपैयाँ शुल्क
रास्वपाको मेयर बन्छु भन्न मात्रै तीन हजार रुपैयाँ शुल्क राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवार बन्न चाहनेका लागि आवेदन आह्वान गरेको छ । 
पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमालेले अघि सार्‍यो केशकुमारी तुलाचनलाई
पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमालेले अघि सार्‍यो केशकुमारी तुलाचनलाई नेकपा एमालेले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारमा केशकुमारी तुलाचनलाई अघि सारेको छ । 
किर्ते अभियोग लागेका बकैया गाउँपालिकाका वडाअध्यक्ष थुनामा 
किर्ते अभियोग लागेका बकैया गाउँपालिकाका वडाअध्यक्ष थुनामा  सरकारी कागजात किर्ते गरेको अभियोगमा वडाध्यक्ष राजन दंगाल कारागार चलान भएका हुन् । उनलाई भीमफेदी कारागारमा राखिएको छ
स्थानीय तह उपनिर्वाचनः कांग्रेस–एमाले र माओवादी–नेकपा एसबीच तालमेलको गृहकार्य !
स्थानीय तह उपनिर्वाचनः कांग्रेस–एमाले र माओवादी–नेकपा एसबीच तालमेलको गृहकार्य ! आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेले कतिपय स्थानमा तालमेल गर्ने तयारी थालेका छन्
एमालेले गर्‍यो कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा
एमालेले गर्‍यो कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार घोषणा गरेको छ । बिहीबार उम्मेदवारी घोषणा कार्यक्रममा डा. मानन्धरले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो १० कमान्डर, कहाँ को ?
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो १० कमान्डर, कहाँ को ? आउँदो मंसिर १६ गते ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुँदै छ । मंसिर २ गते उम्मेदवार दर्ताको कार्यक्रम छ भने दलहरुले उम्मेदवार टुंग्याउने कार्य गरिरहेका छन् । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि कमान्डर तोकेको छ ।
गौरीशंकरमा कांग्रेसले अघि सार्‍यो दिवंगत उपाध्यक्षकी श्रीमती
गौरीशंकरमा कांग्रेसले अघि सार्‍यो दिवंगत उपाध्यक्षकी श्रीमती नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाङको नाम सर्वसम्मत गरेर सिफारिस गरेको छ । 
स्थानीय तह उपनिर्वाचन : महोत्तरीको रामगोपालपुरमा दलहरूको घरदैलो अभियान
स्थानीय तह उपनिर्वाचन : महोत्तरीको रामगोपालपुरमा दलहरूको घरदैलो अभियान आसन्न उपनिर्वाचन केन्द्रित भएर महोत्तरीमा दलहरुको चुनावी सरगर्मी बढाएका छन् ।आफ्ना उम्मेदवार विजयी वनाउन एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपा संघन कसरतमा छन्  ।
उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ?
उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ? विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । सो उपनिर्वाचनका लागि आउँदो मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले राजनीतिक दल उम्मेदवार चयनमा सक्रिय हुन थालेका छन् । 
जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव 
जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव  जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी सहित ३७ जना नगरसभा सदस्यहरूले विशेष नगरसभाको माग गर्दै नगर प्रमुखसमक्ष निवेदन पेस गरेका छन्
स्थानीय तह उपनिर्वाचनः २५ दलबीच प्रतिस्पर्धा, कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? 
स्थानीय तह उपनिर्वाचनः २५ दलबीच प्रतिस्पर्धा, कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?  नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन्
Weather Update