महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली
बिहीबार, असोज १७, २०८१

राहत तथा पुनर्स्थापना कार्य प्रभावकारी बनाउन गाउँपालिका राष्ट्रिय महासंघको तीनबुँदे अपिल
बुधबार, असोज १६, २०८१
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले हालैको बाढीपहिरो र डुबानका पीडितलाई राहत तथा पुनर्स्थापन कार्यलाई प्रभावकारी बनाउन तीनबुँदे अपिल जारी गरेको छ ।

वैदेशिक रोजगारीमा गएका जनप्रतिनिधिको 'अन्तर्राष्ट्रिय' राजीनामा
बुधबार, असोज १६, २०८१
ताप्लेजुंगको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले विदेशबाटै राजीनामा पठाएका छन्

प्रधानन्यायाधीशको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्दै
बुधबार, असोज १६, २०८१
संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ

अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा
मंगलबार, असोज १५, २०८१
दसैँको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ

गौशाला नगरपालिकामा नियमविपरीत रकम निकासा, लाखौँ राजस्व गुमाउँदै
सोमबार, असोज १४, २०८१
नगरको राजस्वमा नै गम्भीर असर पुर्याउने अन्य ठेकेदारहरुलाई पनि नगरले उन्मुक्ति दिएको तथ्यहरु फेला परेका छन् । विभिन्न गैरसरकारी संस्थाहरुलाई त सामाजिक सचेतना प्रवाह गर्ने उद्देश्यले दिएको लाखाैँ रुपैयाँमा नियमविपरीत भुक्तानी दिएको देखिएको छ ।

सेनाको हेलिकप्टररबाट जुगल गाउँपालिकामा खाद्यान्न, बिरामी महिलाको पनि उद्धार
सोमबार, असोज १४, २०८१
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बाढीपहिरोपीडितलाई नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री पुर्याएको छ ।

सहकारी ठगी अभियोगमा ढोरपाटन नगरपालिकाका मेयर नेपाली पक्राउ
आइतबार, असोज १३, २०८१
सहकारी ठगी अभियोगमा बालगुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन्

विपतले सिकाएको पाठः उपत्यकाका स्थानीय तहले डुंगा किनून्
आइतबार, असोज १३, २०८१
उपत्यकाको यो पछिल्लो घटनाले हरेक स्थानीय तहका सबै वडामा अब कम्तीमा एउटा डुंगा किनेर तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ

स्थानीय सरकार लेख्न थाल्यो छायाँनाथ सरकार
आइतबार, असोज १३, २०८१
मुगुको छायानाथ रारा नगरपालिकाले आफुलार्य स्थानीय सरकारका रुपमा चिनाउन थालेको छ ।

काठमाडौँको सिको गर्दै भीमदत्त नगरपालिका, शुक्रबार विद्यार्थीले किताब बोक्नु नपर्ने
शुक्रबार, असोज ११, २०८१
कञ्चनपुरको भीमदत्त नगरपालिकाले हरेक शुक्रबार विद्यार्थीले किताब लिएर विद्यालय जानुनपर्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएकाे छ ।

नगरपालिकामा विप्लवले लगाए ताला, पछिपछि एमाले
शुक्रबार, असोज ११, २०८१
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न माग राख्दै नगरपालिकामा तालाबन्दी गरेको हो

घुस रकमसहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित
बिहीबार, असोज १०, २०८१
झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् ।सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् ।