Odapalika - The Fourth Estate - चौथो अंग
सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित तीनजनाको मृत्यु 
सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित तीनजनाको मृत्यु  सवारी दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित तीनजनाको मृत्यु भएको छ । 
३३२ स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले देखेकाे २१ उत्कृष्ट पालिका 
३३२ स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले देखेकाे २१ उत्कृष्ट पालिका  नेपाली कांग्रेसले संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा उत्कृष्ट हुने २१ स्थानीय तहलाई सम्मान गरेको छ
लिजामा उत्कृष्ट भएको इलाम नगरपालिकासहितका पालिका प्रमुखलाई कांग्रेसको सम्मान 
लिजामा उत्कृष्ट भएको इलाम नगरपालिकासहितका पालिका प्रमुखलाई कांग्रेसको सम्मान  इलामको इलाम नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा  कोशी प्रदेशबाट उत्कृष्ट भएपछि काठमाडौँँमा सम्मान गरिएको छ
स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर 
स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर  नेपाल नगरपालिका संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्र पठाउँदै स्थानीय तहको सट्टा स्थानीय सरकार लेख्न सर्कुलर जारी गरेको छ । 
एमाले प्रवेश गरेकी वडा महिला सदस्य पदमुक्त
एमाले प्रवेश गरेकी वडा महिला सदस्य पदमुक्त गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ५ को दलित महिला वडा सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त भएकी छन् ।
शुक्रबार हेटौंडा उपहानगरको विशेष नगरसभा, यस्ता छन् एजेण्डा 
शुक्रबार हेटौंडा उपहानगरको विशेष नगरसभा, यस्ता छन् एजेण्डा  मकवानपुरको हेटौंडा उपमहानरपालिकाले विशेष नगरसभा बेलाएको छ । लामो समयदेखि नगरपालिकाका जनप्रतिनिधिबीच तिक्तता रहँदै आएको छ भने उपहानगरविरुद्ध उद्योगी व्यवसायी आन्दोलित हुँदै आएका छन् । 
लुम्बिनीको सभामा स्थानीय सेवा विधेयक पेस
लुम्बिनीको सभामा स्थानीय सेवा विधेयक पेस लुम्बिनी प्रदेशसभामा आज  स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ
सभामुखले ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि...
सभामुखले ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि... ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ
उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष
उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरले आफंैले बुझेर राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ
वडा अध्यक्ष मृत्यु प्रकरणः अनुसन्धान गर्न प्रचण्डको आग्रह
वडा अध्यक्ष मृत्यु प्रकरणः अनुसन्धान गर्न प्रचण्डको आग्रह प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्‍यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्‍यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ काठमाडौँ उपत्यकाको नदीतटको थप २० मिटर जग्गा खाली गर्नुपर्ने सर्वाेच्च अदालतको आदेशका विषयमा लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।
Weather Update