Odapalika - The Fourth Estate - चौथो अंग
लम्कीचुहा नगरपालिकाका ‘पुरा आकाश’हरु  
लम्कीचुहा नगरपालिकाका ‘पुरा आकाश’हरु   देशभरका ७५३ स्थानीय तहमध्ये दाङको लम्कीचुहा नगरपालिका भने ‘आधा होइन पुरा आकाश’ बनेको छ
उपसभामुखले संसद बैठक चलाउन नजानेपछि...
उपसभामुखले संसद बैठक चलाउन नजानेपछि... उपसभामुखले विशेष समय सुरु भइसकेपछि कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका छन्
प्रशासकीय अधिकृत दिन राप्तीले लेख्याे संघीय सरकारलाई पत्र 
प्रशासकीय अधिकृत दिन राप्तीले लेख्याे संघीय सरकारलाई पत्र  लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नभएका कारण कार्यसम्पादनमा असर परेको भन्दै चितवनको राप्ती नगरपालिकाले संघीय सरकारलाई पत्राचार गरेको छ ।
उद्यमी वडाध्यक्ष जो आशासँगै जगाउँदैछन् स्थानीय अर्थतन्त्र  
उद्यमी वडाध्यक्ष जो आशासँगै जगाउँदैछन् स्थानीय अर्थतन्त्र   जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता बनाएका छन् । २०७१ सालमा स्थापना भएको राजघाट कृषि उत्पादन केन्द्र मार्फत उनले १४ जनालाई रोजगारी दिएका छन् ।
नागार्जुन नगरपालिकाका मेयर बस्नेतले गरे पौने ९ करोड भ्रष्टाचार, अदालतमा मुद्दा दर्ता 
नागार्जुन नगरपालिकाका मेयर बस्नेतले गरे पौने ९ करोड भ्रष्टाचार, अदालतमा मुद्दा दर्ता  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
संसदमा विश्वप्रकाश, पदम गिरी र देवेन्द्र पौडेलहरुको गर्जन 
संसदमा विश्वप्रकाश, पदम गिरी र देवेन्द्र पौडेलहरुको गर्जन  संसदमा विश्वप्रकाश, पदम गिरी र देवेन्द्र पौडेलहरुको गर्जन 
अख्तियार र सामान्यलाई दोगडाकेदारको चुनौती, एकल पुरुषलाई भत्ता दिन सार्वजनिक आह्वान
अख्तियार र सामान्यलाई दोगडाकेदारको चुनौती, एकल पुरुषलाई भत्ता दिन सार्वजनिक आह्वान अख्तियार र संघीय मामिलाले भने सर्वोच्च अदालतको फैसालासमेत विपरित हुनेगरी स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता वितरण रोक्न भनेको थियो
छिन्नमस्ता गाउँपालिकाका २ वडामा स्वास्थ्य चौकी स्थापना, पालिकामै हुन्छ ७२ प्रकारका रगत परीक्षण 
छिन्नमस्ता गाउँपालिकाका २ वडामा स्वास्थ्य चौकी स्थापना, पालिकामै हुन्छ ७२ प्रकारका रगत परीक्षण  सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ६ कोचाबखारी र वडा नं ७ हाटीमा आधारभूत स्वास्थ्य चौकी स्थापना गरेको छ
प्रदेशसभा बैठकमा बोल्दिन प्रधानमन्त्री ओलीलाई निम्तोपत्र 
प्रदेशसभा बैठकमा बोल्दिन प्रधानमन्त्री ओलीलाई निम्तोपत्र  लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि लैजाने भएको छ । 
बागमती प्रदेशसभामा पुनः पेश भयो प्रदेश प्रमुखले फिर्ता गरेको कृषि विधेयक 
बागमती प्रदेशसभामा पुनः पेश भयो प्रदेश प्रमुखले फिर्ता गरेको कृषि विधेयक  बागमती प्रदेशसभा बैठकमा आज ४ वटा विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल सुरु भएको छ
धनगढीमाइ नगरपालिकाको बदमासीः महसुलको ठेक्का लिएर कृषकलाई उल्टै दुःख
धनगढीमाइ नगरपालिकाको बदमासीः महसुलको ठेक्का लिएर कृषकलाई उल्टै दुःख स्थानीय सरकारले जिम्मा लिएपछि रकम तिर्नुपर्ने बताउँदै स्थानीयले जिम्मेवारी नलिएको भए आफै तिर्ने बताउँदै आएका छन् । नगरपालिकाका कारण मुख्य सिजनमा बिजुली अभाव झेल्नुपरेको कृषकहरुको दुखेसो छ
खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट
खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा समाजसेवी फुनुरु शेर्पाले वडाबासीलाई डाउन ज्याकेट वितरण गरेका छन् ।
Weather Update