प्रधानमन्त्रीले प्रचण्डले गुमाए प्रतिनिधिसभाको विश्वास, नयाँ सरकार गठनको प्रक्रिया सुरु
शुक्रबार, असार २८, २०८१

जुत्ता पालिसदेखि कुकुर स्याहार्नसम्म बाल श्रमिक राख्छन् बहालवाला सांसद
बिहीबार, असार २७, २०८१
पूर्वकानूनमन्त्री तथा एमालेका बहालवाला सांसद लीलानाथ श्रेष्ठले आफ्नै घरमा बाल्यकाल तुहाउने गरि बालश्रम शोषण गरिरहेको पाइएको छ

...त्यसपछि बालेनको प्रशंसा गर्दै राजदूतले दिए चिया उपहार
बिहीबार, असार २७, २०८१
वैशाख र जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंशा गर्दै भने, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्य शैलीको म प्रशंशक हुँ

घर जाने बेलामा मन्त्रीले फाले मापदण्डको चास्नीे, कहाँ हरायो प्रमुख प्रशासकीय अधिकृत सरुवा मापदण्ड ?
बुधबार, असार २६, २०८१
जाेशी संघीय मामिला मन्त्रीका हैसियतमा बढीमा असार मसान्तसम्म मन्त्रालयमा बस्दैछन् । मन्त्री पदबाट बिदा हुँदै गर्दा उनले कर्मचारीहरुमाझ एउटा अर्को मापदण्डको पासो फालेका छन्

स्थानीय तहमा बेथिति : ९४ स्थानीय तह विरूद्ध अदालतमा मुद्दा, भ्रष्टाचारमा मुछिए २०९ जनप्रतिनिधि
बुधबार, असार २६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशका तीन वटा सरकार मध्ये स्थानीय तहमा सबैभन्दा वढी भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने गरेका छन्
चार संसदीय समितिको बैठक बस्दै
बुधबार, असार २६, २०८१
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक

आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट !
सोमबार, असार २४, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले ताके आदेशको भरमा मनपरी रकम वितरण गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ

बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन
आइतबार, असार २३, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।

महाधिवेशनका नाममा नेकपा एसमा चन्दा आतंक, स्थानीय तहका जनप्रतिनिधिसँग १० लाखसम्म असुल
बुधबार, असार १९, २०८१
२०७८ भदौ बनेको यो पार्टीको पहिलो महाधिवेशनमा स्थानीयदेखि संघीय जनप्रतिनिधि र मन्त्रीसम्मलाई भने निल्नु न ओकल्नू भएको छ । कारण हो, चन्दा आतंक

संविधान संशोधनको बहसः पालिकाको संख्या घटाउनेः राष्ट्रिय सभामा समानुपातिक सांसद
मंगलबार, असार १८, २०८१
संविधान निर्माणलगत्तै बाट सुरु भएको संविधान संशोधनको बहसले यसपटक मूर्तरुप पाउन सक्ने सम्भावनाको ढोकाहरु खुलेका छन्

गाउँगाउँमा ‘भ्रष्टाचारको सिंहदरवार’, बर्दिबासका सबै जनप्रतिनिधि अख्तियारमा बयान दिदै
आइतबार, असार १६, २०८१
पर्यटन शीर्षकमा रहेको बजेटलाई रकमान्तर गरी ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको र उक्त छुट दिने निर्णय नगर कार्यपालिका बैठक र नगरसभावाट पास गरेको बिषयको वैधानिकतालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधिलाई वयान लिइरहेको छ