आज राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक, चल्न दिएला कांग्रेसले ?
शुक्रबार, जेठ ४, २०८१

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
बिहीबार, जेठ ३, २०८१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेशसभाको विश्वासको मत लिदैछन्

दार्मा गाउँपालिकाले दियो बेसहारा बनेका बालबालिकालाई सहयोग
बुधबार, जेठ २, २०८१
उक्त सहयोग दार्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत सहयोग गरेर उठेको ६० हजार नगद र ४० हजार स्थानीय विपद कोषबाट व्यवस्थापन गरेर दिने निर्णय भएको बताए । दुई जना बालबालिकालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले रकम दिदा १ लाख रुपैयाँ खर्च भएको छ ।
-1715684007.png)
सरकारको नीतिमा छिर्याे बाँदरदेखि दुम्सीसम्मको नियन्त्रण, स्थानीय तहसँग समन्वय गर्ने घोषणा
मंगलबार, जेठ १, २०८१
सरकारले स्थानीय तहसँग समन्वय गरेर बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न कदम चाल्ने भएको छ
स्थानीय तहमार्फत सरकारले गर्न चाहेको २ कामः प्रत्येक पालिकामा पशु अस्पताल, गरिबको निःशुल्क बीमा
मंगलबार, जेठ १, २०८१
पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने घोषणा गरेको छ
स्थानीय तहको क्षमता विकास गर्न कृषि दशकको घोषणा
मंगलबार, जेठ १, २०८१
सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनको ढाँचामा एकरूपता ल्याएर स्थानीय तहको क्षमता विकास गर्ने बताएको छ

संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
मंगलबार, जेठ १, २०८१
संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
सोमबार, वैशाख ३१, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन्

पूर्वप्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्न काठमाडौंँ महानगरका मेयर बालेनको माग
सोमबार, वैशाख ३१, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (वालेन)शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्

सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानसहित २ मन्त्रीको राजीनामा
सोमबार, वैशाख ३१, २०८१
उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ

२०४८ सालयता १४ वटा संसदीय छानविन समिति, कसले के गरे?
आइतबार, वैशाख ३०, २०८१
प्रेम गर्ने उमेर, उच्च घरानालाई फाइदा पुग्नेगरी करको दर हेरफेर र संघीयता कार्यान्वयन सम्बन्धमा अध्ययन गर्न भनेर पनि संसदीय समितिहरु बने

बजेट अधिवेशनको पहिलो वैठक नै अवरुद्ध
शुक्रबार, वैशाख २८, २०८१
संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको रकम अपचलन गरेको बिषयमा संसदीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गरेको छ