Odapalika - The Fourth Estate - चौथो अंग
खानेपानी माग्न रित्तो गार्गी बोकेर मेयर हर्क काठमाडौँ आइपुगे
खानेपानी माग्न रित्तो गार्गी बोकेर मेयर हर्क काठमाडौँ आइपुगे सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) खानेपानीको व्यवस्था गर्न माग गर्दै रित्तो गार्गी बोकेर काठमाडौँ आइपुगेका छन् । 
मधेशका सबै नगरपालिकाका उपप्रमुखलाई राजस्व र न्याय बुझाउँदै प्रशिक्षण प्रतिष्ठान
मधेशका सबै नगरपालिकाका उपप्रमुखलाई राजस्व र न्याय बुझाउँदै प्रशिक्षण प्रतिष्ठान ललितपुरको जावलाखेलमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशका सबै नगरपालिकाका उपप्रमुखलाई राजस्व, न्यायसहितका विषयमा प्रशिक्षण दिने भएको छ । 
एक वर्षभित्र धनकुटाका ७ स्थानीय तह बालश्रममुक्त बनाउने प्रतिबद्धता 
एक वर्षभित्र धनकुटाका ७ स्थानीय तह बालश्रममुक्त बनाउने प्रतिबद्धता  धनकुटाका सबै ७ स्थानीय तहलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता जनाइएको छ ।
स्मार्ट सिटी बनाउन ललितपुर महानगरलाई ७ प्रतिशत खुला ठाउँको अभाव
स्मार्ट सिटी बनाउन ललितपुर महानगरलाई ७ प्रतिशत खुला ठाउँको अभाव ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन आवश्यकमध्ये ७ प्रतिशत खुला ठाउँको अभाव देखिएको छ ।
अध्यादेशमार्फत स्थानीय तहको एकल अधिकारमा थपियो एम्बुलेन्स र दमकल सञ्चालन
अध्यादेशमार्फत स्थानीय तहको एकल अधिकारमा थपियो एम्बुलेन्स र दमकल सञ्चालन सरकारले हालै जारी भएको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ । 
ओली र देउवाको फोटो सेयर गर्दै बालेनले भने– टुंडिखेल कार्यकर्तालाई दिने अध्यादेश पास भएछ
ओली र देउवाको फोटो सेयर गर्दै बालेनले भने– टुंडिखेल कार्यकर्तालाई दिने अध्यादेश पास भएछ काठमाडौँ महानगरपालिका मेयर बालेन शाहल भूमिसम्बन्धी अध्यादेश जारी भएपछि राजनीतिक दलप्रति कटाक्ष गरेका छन् । 
वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
भूकम्प स्मृतिसभा : रैथाने निर्माण सामग्री र विधि उपयुक्त थियो कि भन्ने बहसमा गम्भीर हुनुपर्छ– उपमेयर डंगोल 
भूकम्प स्मृतिसभा : रैथाने निर्माण सामग्री र विधि उपयुक्त थियो कि भन्ने बहसमा गम्भीर हुनुपर्छ– उपमेयर डंगोल  उनले आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको वहस चलिरहेको र यस वहसलाई गम्भीरताका साथ लिनुपर्ने बताइन् ।  
अध्यादेश जारी भएसँगै सकियो स्थानीय तहमा कार्यवाहकको विवाद
अध्यादेश जारी भएसँगै सकियो स्थानीय तहमा कार्यवाहकको विवाद स्थानीय तहमा एकैपटक प्रमुख र उपप्रमुख नहुँदा ताेकिने कार्यवाहककाे विवाद अन्त्य भएको छ ।
जग्गाको प्लटिङ रोक्न नमोबुद्ध नगरपालिकाले भन्याे– अटेर गरेर कारबाही गछौँ
जग्गाको प्लटिङ रोक्न नमोबुद्ध नगरपालिकाले भन्याे– अटेर गरेर कारबाही गछौँ काभ्रेको नमोबुद्ध नगरपालिकाले भवनका लागि जग्गाको खण्डीकरण वा प्लटिङ गर्दा स्वीकृति लिन आह्वान गरेको छ ।
स्थानीय सरकारले दियो माघ २ गते सार्वजनिक बिदा 
स्थानीय सरकारले दियो माघ २ गते सार्वजनिक बिदा  सुनसरीको रामधुनी नगरपालिकाले माघ २ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
Weather Update