गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट
मंगलबार, साउन १६, २०८०

विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च
आइतबार, साउन १४, २०८०
नगरपालिकाले बनाएको कानुनको अपव्याख्या गरेर कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपचार खर्चको नाममा मोटो रकम बुझेका छन्

प्रदेश सरकार बनाउन सधै संघीय हस्तक्षेप
आइतबार, साउन १४, २०८०
नेताहरु शनिबार बालुवाटारमा छलफलमा जुटे भने कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनसँग भेट गरेका छन् । आइतबार बिहान ९ बजे कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई गठबन्धनका दलहरूले बालुवाटार बोलाएका छन्

सुशासन समितिको कार्ययोजना प्रस्ताव तयार
शुक्रबार, साउन १२, २०८०
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास र तथा सुशासन समितिले भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा जोड दिँदै २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ

फैसलाको अपव्याख्या गर्दै काममा फर्कने हिक्मत कार्कीको तयारी
शुक्रबार, साउन १२, २०८०
नेकपा एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतले बिहीबार गरेको फैसलाको अपव्याख्या गर्दै नियमित कामकाजमा फर्कने बताएका छन्

स्थानीय तहका जनप्रतिनिधिलाई आयोगको ‘सौतेलो’ व्यवहार
बिहीबार, साउन ११, २०८०
जरिमाना प्रकरणपछि निर्वाचन आयोगको पारदर्शिता र तथ्यांक राख्ने प्रणालीमा मात्र प्रश्न उठेको छैन, उसले जनप्रतिनिधिलाई गर्ने विभेदपूर्ण व्यवहार बारेसमेत प्रश्न उठेका छन्

उपमेयर चन्दले २२ विद्यार्थीलाई प्राविधिक विषय पढ्न रकम दिने
बुधबार, साउन १०, २०८०
नगरपालिकाबाट प्राप्त हुने पारिश्रमिक लगायतको रकमले आफ्नो दैनिक जीवनयापन गर्नुपर्ने वाध्यता नरहेको कारण पनि आफूले यस्ता विषय पढाउनको लागि रकम दिन सक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट
बुधबार, साउन १०, २०८०
यो पालिकाभित्र प्रसिद्ध डोलेश्वर महादेव मन्दिर र केदारनाथको शिर छ । यसलाई मुल आधार बनाएर पालिकाभित्रका १३ वटै शविालयको प्रचारमा पालिका जुटेको मेयरको भनाइ छ

म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का
सोमबार, साउन ८, २०८०
तनहुँकाे म्यादे पालिकामा गाईभैँसी सुत्केरी हुँदा भत्ता बाँढ्नेदेखि हलगोरु किन्दा नगद अनुदान दिनेसम्मका कार्यक्रम प्रभावकारी बन्दै गएका छन्

यी हुन वडाबाटै पाइने ९३ थरी सेवा
सोमबार, साउन ८, २०८०
वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ

२ दिनको छलफलपछि संघ र प्रदेश सभा प्रमुखकाे निष्कर्षः निष्पक्ष बन्नै पर्छ
आइतबार, साउन ७, २०८०
हाम्रो निष्कर्ष के हो भने हाम्रा तीन तहका सरकारले त्यहाँ काम गर्दा खास गरेर विधायीकालाई सम्भव भएसम्म निष्पक्ष बनाएर जानुपर्छ

गर्भवतीलाई अजिरकोटको लोकल घिउ र अण्डा उपहार
आइतबार, साउन ७, २०८०
गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण थालेको छ

बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष
शनिबार, साउन ६, २०८०
स्थानीय तहका जनप्रतिनिधि चुनाव जित्न जनतासँग बाचामात्र गर्दैनन्, कार्यान्वयन पनि गरेर देखाउँछन् भन्ने गतिलो उदाहरण बनेका छन् चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाअध्यक्ष रुद्रप्रसाद उप्रेती