Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो
जीतपुरसिमरामा मेयर–उपमेयर विवाद उत्कर्षमा, उपमेयरलाई अपराधमा मुद्दा चलाउने मेयरको चेतावनी 
जीतपुरसिमरामा मेयर–उपमेयर विवाद उत्कर्षमा, उपमेयरलाई अपराधमा मुद्दा चलाउने मेयरको चेतावनी  बजेट कार्यान्वयनको विषयलाई लिएर जीतपुरसिमरा उपमहानगरपालिका मेयर र उपमेयरबीच गम्भीर मतभेद सुरु भएको छ
प्रतिनिधि सभा बैठक, यी हुन कार्यसूची 
प्रतिनिधि सभा बैठक, यी हुन कार्यसूची  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ
शिक्षामन्त्रीलाई भेटेर मेयरले नै सामुदायिक विद्यालय बन्द गर्छु भनेपछि...
शिक्षामन्त्रीलाई भेटेर मेयरले नै सामुदायिक विद्यालय बन्द गर्छु भनेपछि... शिक्षक तत्काल आपुर्ति नगरिए भदौ देखि मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनी
प्रतिनिधिसभा बैठकः नाम हेरफेरदेखि विचार गर्नेसम्मका प्रस्ताव  
प्रतिनिधिसभा बैठकः नाम हेरफेरदेखि विचार गर्नेसम्मका प्रस्ताव   आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची
मेयरको निधनमा शोक व्यक्त गर्न आज उपत्यकाका स्थानीय तहमा बिदा 
मेयरको निधनमा शोक व्यक्त गर्न आज उपत्यकाका स्थानीय तहमा बिदा  कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा आज काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमा शाेक बिदा दिइएको छ
किर्तिपुर नगरपालिकाका मेयर गम्भीर बिरामी
किर्तिपुर नगरपालिकाका मेयर गम्भीर बिरामी किर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको मिर्गौलामा गम्भीर समस्या देखिएपछि आइसियूमा राखेर उपचार सुरु गरिएको छ
मेयर र उपमेयर निलम्बनमा परेकाले गोदावरी नगपालिकाको बजेट अन्योल, साउन २० ले देला निकास ?
मेयर र उपमेयर निलम्बनमा परेकाले गोदावरी नगपालिकाको बजेट अन्योल, साउन २० ले देला निकास ? मेयर, उपमेयर र केही कर्मचारी निलम्बनमा परेपछि गोदावरी नगरपालिकाकोे दैनिक काम कारबाही प्रभावित भएको छ । यसबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि हालसम्म कसैलाई निमित्तसमेत नतोकिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । 
नगरको पैसामा मेयरले बनाए निजी पोखरी, उजुरी परेपछि रकम फिर्ता 
नगरको पैसामा मेयरले बनाए निजी पोखरी, उजुरी परेपछि रकम फिर्ता  सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाए
Weather Update