Odapalika - The Fourth Estate - चौथो अंग
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिन जनप्रतिनिधि हुनुपर्ने कि नपर्ने ?
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिन जनप्रतिनिधि हुनुपर्ने कि नपर्ने ? गाउँपालिका र नगरपालिकामा स्वतन्त्र व्यक्तिले उम्मेदवार दिन पाउँछ भने जिसस प्रमुखमा पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न अहिले उठिरहेको छ । 
कनकाईमा उपनिर्वाचनको सरगर्मी बढ्यो, कुन पार्टीको को उम्मेदवार ?
कनकाईमा उपनिर्वाचनको सरगर्मी बढ्यो, कुन पार्टीको को उम्मेदवार ? कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले चुनावी माहोल तातेको छ । 
जिसस कैलाली अध्यक्षमा कांग्रेसबाट टीकाको उम्मेदवारी तय 
जिसस कैलाली अध्यक्षमा कांग्रेसबाट टीकाको उम्मेदवारी तय  १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ
स्थानीय तहकाे उपनिर्वाचन हुन लागेको उदयपुरमा पाँच दल प्रतिस्पर्धामा 
स्थानीय तहकाे उपनिर्वाचन हुन लागेको उदयपुरमा पाँच दल प्रतिस्पर्धामा  त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्ष र बेलका नगरपालिकाको वडा नम्बर ९ को वडाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न हालसम्म पाँच राजनीतिक दलले उम्मेदवारको नाम नाम सार्वजनिक गरेका हुन् ।
रास्वपाले महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई अघि सार्‍यो 
रास्वपाले महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई अघि सार्‍यो  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि प्रकाश कुमार बुढालाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा
माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा नेकपा माओवादी केन्द्रले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छ । 
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने एकीकृत समाजवादीले आसन्न स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ । एकीकृत समाजवादीले वैचारिक दृष्टिकोण मिल्ने दल तथा व्यक्तिसँग चुनावी गठबन्धन गर्ने भएको हो । 
एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला
एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ
स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ?
स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ? निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको उम्मेदवारको योग्यता र अयोग्यता दुवै सार्वजनिक गर्दै पालना गर्न निर्देशन दिएको छ । 
राप्रपाले बनायो स्थानीय तह परिचालन विभाग, यी हुन् सदस्य 
राप्रपाले बनायो स्थानीय तह परिचालन विभाग, यी हुन् सदस्य  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका मनोनयन गरेको छ
प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि
प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि नेपाल प्रहरीले यो कात्तिक महिनामा तीन पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुन कार्यान्वयन गरेको छ । 
Weather Update