Odapalika - The Fourth Estate - चौथो अंग
स्वर्णिम वाग्ले भन्छन्– ७५३ स्थानीय तह चाहिँदैन, ५०० मा झारौँ
स्वर्णिम वाग्ले भन्छन्– ७५३ स्थानीय तह चाहिँदैन, ५०० मा झारौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गर्न नसकेको बताएका छन् । 
संघीय गणतान्त्रिक संविधानका ९ वर्ष, सर्वस्वीकार्य बनाउने चुनौतीबीच संशोधनको बहस 
संघीय गणतान्त्रिक संविधानका ९ वर्ष, सर्वस्वीकार्य बनाउने चुनौतीबीच संशोधनको बहस  संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा असन्तुष्ट जनाउँदै आएका एकथरी दल र समूहले अझैपनि संविधानलाई अपनत्व गर्न सकेका छैनन्
सूर्य थापाको प्रतिवेदनमा सहकारी सम्बन्धी स्थानीय तहको अधिकार खोस्न सिफारिस !
सूर्य थापाको प्रतिवेदनमा सहकारी सम्बन्धी स्थानीय तहको अधिकार खोस्न सिफारिस ! सहकारीको रकम ठगीबारे छानविन गर्न गठित संसदीय समितिले सहकारी नियमनका नाममा स्थानीय तहलाई दिएको अधिकार खोस्न प्रस्ताव गरेको पाइएको छ
सहकारी ठगीमा छलफल नै नगरी प्रधानमन्त्रीको भाषण सुनेर संसद अधिवेशन अन्त्य हुँदै 
सहकारी ठगीमा छलफल नै नगरी प्रधानमन्त्रीको भाषण सुनेर संसद अधिवेशन अन्त्य हुँदै  सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशनअन्त्य गर्न राष्ट्रपति समक्षसिफारिस गर्ने निर्णय गरिसकेको छ
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँ बानेश्वरमा  बस्नेछ
संवैधानिक परिषद्को बैठक बस्दै, एजेण्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस 
संवैधानिक परिषद्को बैठक बस्दै, एजेण्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस  केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाए
३३२ स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले देखेकाे २१ उत्कृष्ट पालिका 
३३२ स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले देखेकाे २१ उत्कृष्ट पालिका  नेपाली कांग्रेसले संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा उत्कृष्ट हुने २१ स्थानीय तहलाई सम्मान गरेको छ
स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर 
स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर  नेपाल नगरपालिका संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्र पठाउँदै स्थानीय तहको सट्टा स्थानीय सरकार लेख्न सर्कुलर जारी गरेको छ । 
Weather Update