काठमाडौँ १६ वाट स्थानीय तहमा पनि खाता खोल्यो रास्वपाले, श्रेष्ठ बिजयीे
सोमबार, मंसिर १७, २०८१
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ४१ जनाको भाग्य ‘ब्यालेट बक्स’मा
आइतबार, मंसिर १६, २०८१
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ ।
उपनिर्वाचन : ग्रामथान गाउँपालिकामा ३५ प्रतिशत मतदान
आइतबार, मंसिर १६, २०८१
स्थानीय तह उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकामा ३५ प्रतिशत मतदान भएको छ ।
उपनिर्वाचन : हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान
आइतबार, मंसिर १६, २०८१
सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।
उपनिर्वाचन : शान्तिपूर्ण रुपमा मतदान जारी, ११ बजेसम्म २५ प्रतिशत मत खस्यो
आइतबार, मंसिर १६, २०८१
देशका विभिन्न स्थानीय तहमा रिक्त ४१ पदका लागि भएको निर्वाचनको मतदान जारी छ ।
स्थानीय तह उपनिर्वाचन आज, सवा एक प्रतिशत जनप्रतिनिधिको अनुमाेदन
आइतबार, मंसिर १६, २०८१
देशका सवा एक प्रतिशत जनप्रतिनिधिकाे अनुमाेदनका लागि जनताले मतदानमा भाग लिएर जनप्रतिनिधि छान्न आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ
देशभरका स्थानीय तहसँग मागियो बालश्रममुक्त घोषणा कार्यक्रम गर्न अनुदानको प्रस्ताव
शुक्रबार, मंसिर १४, २०८१
केन्द्रीय सरकारले स्थानीय सरकारसँग बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानको लागि प्रस्ताव मागेको छ ।
अर्काको उम्मेदवारलाई भोट माग्दै एकीकृत समाजवादीका नेताले भने– यो जनमत संग्रह हो
बिहीबार, मंसिर १३, २०८१
जनमत संग्रह भन्ने एकीकृत समाजवादीले कीर्तिपुरको मेयर पदमा आफूले उम्मेदवार नउठाएर माओवादी केन्द्रलाई सहयोग गरेको छ ।
आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसदको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए
बिहीबार, मंसिर १३, २०८१
कपिलवस्तुमा निर्वाचन आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसद सवार गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
आफ्ना नेताले एमालेलाई भोट माग्न थालेपछि एकीकृत समाजवादीलाई मत दिन माओवादीको सर्कुलर
बिहीबार, मंसिर १३, २०८१
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदपूर्तिका लागि हुने उपनिर्वाचनमा नेकपा माओवादीले एकीकृत समाजवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
उपनिर्वाचन : डाक्नेश्वरी, नलगाड र पुथा उत्तरगंगा ‘अति संवेदनशील’ क्षेत्र घोषणा
बिहीबार, मंसिर १३, २०८१
उपनिर्वाचन हुने सप्तरीको डाक्नेश्वरी गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई ‘अति संवेदनशील’ क्षेत्रको रुपमा वर्गीकरण गरेको गृह मन्त्रालयले जनाएको छ ।