बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन
मंगलबार, माघ १५, २०८१

एक सातामा ३ स्थानीय तहको भवन उद्घाटन, के भने प्रधानमन्त्री ओलीले ?
सोमबार, माघ १४, २०८१
पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा स्थानीय तहको प्रशासकीय भवन उद्घाटन गरेका छन्

माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी
बुधबार, माघ ९, २०८१
नेकपा एमालेले ३ महिना लामो स्थानीय तहका वडा केन्दीत अभियान गर्ने भएको छ ।

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले पायो दलको मान्यता, चुनाव चिह्न ग्यास
मंगलबार, माघ ८, २०८१
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले दल दर्ताको मान्यता पाएको छ ।

ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी
मंगलबार, माघ ८, २०८१
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कांग्रेससहितका दलको समर्थन छ ।

संघीय संसद्को अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय
सोमबार, माघ ७, २०८१
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ ।

एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ
आइतबार, माघ ६, २०८१
नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ चयन भएका छन् ।

प्रतिव्यक्ति १० हजार पर्ने जीवन विज्ञान कोर्षमा सकेसम्म सबै जान ७५३ स्थानीय तहमा सरकारको उर्दी
आइतबार, माघ ६, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटा योग, ध्यान र जीवन विज्ञानसम्बन्धी काम गर्ने स.स्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।

स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरी कानुन बनाउनुपर्छ : प्रमुख आयुक्त थपलिया
आइतबार, माघ ६, २०८१
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरी कानुन बनाउनुपर्ने बताएका छन् ।

लुम्बिनीको स्थानीय सेवा विधेयकः १ दिन महिनावारी बिदा, २ वर्ष नपुगी पनि सरुवा गर्ने बाटो खुल्ला
शुक्रबार, माघ ४, २०८१
लुम्बिनी प्रदेश सरकारले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा भएर गएका कर्मचारीलाई २ वर्ष नपुगी पनि सरुवा गर्न सकिने गरी कानुन ल्याएको छ

मेयर बालेनसँग सहकार्य हुन लागेको हो ? भीम रावलको यस्तो जवाफ
शुक्रबार, माघ ४, २०८१
मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्यका विषयमा आफू खुला रहेको जानकारी दिएका छन् ।

दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितताको आशंका, संसदीय समितिमा उजुरी
बिहीबार, माघ ३, २०८१
संसदीय समितिमा रौतहटको दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितता र भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ ।