Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको अभियानः वडा, बस्ती र टोललाई प्राचीन नामबाट परिचित गराउने
काठमाडौँ महानगरको अभियानः वडा, बस्ती र टोललाई प्राचीन नामबाट परिचित गराउने काठमाडौँ महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ
५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै काठमाडौँ महानगर
५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभागले ५ बर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ
काठमाडौँका अधिकांश औषधी पसल मापदण्ड विपरित
काठमाडौँका अधिकांश औषधी पसल मापदण्ड विपरित काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधी पसल अनुगमन गर्दा कुनैले  पनि आधारभूत मापदण्ड पालना नगरेको भेटिएको छ
एभरेष्ट अस्पतालको फोहोर संकलनमा काठमाडौँ महानगरको अवरोध
एभरेष्ट अस्पतालको फोहोर संकलनमा काठमाडौँ महानगरको अवरोध काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ
काठमाडौँ महानगरका ४१ अस्पतालले गर्छन वेवारिसे व्यक्तिको निःशुल्क उपचार, यसरी लिन सकिन्छ सेवा
काठमाडौँ महानगरका ४१ अस्पतालले गर्छन वेवारिसे व्यक्तिको निःशुल्क उपचार, यसरी लिन सकिन्छ सेवा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि काठमाडौँ महानगरमा ४१ वटा अस्पताल आवद्ध भएका छन् ।
ललिता निवास क्षेत्र खाली गर्न महानगरको ७ दिने अल्टिमेटम
ललिता निवास क्षेत्र खाली गर्न महानगरको ७ दिने अल्टिमेटम काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र खाली गर्न सार्वजनिक सूचना आह्वान गरेको छ ।
कान्ति बाल अस्पतालको फोहोर फाल्न दिएन काठमाडौँ महानगरले
कान्ति बाल अस्पतालको फोहोर फाल्न दिएन काठमाडौँ महानगरले महानगरले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो । 
काठमाडौँ महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौँ महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फोहोरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादन फोहोरलाई व्यवस्थापन गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ । 
Weather Update