हतुवागढी गाउँपालिकाले आव्हान गर्यो श्रमदान, महोत्सवका लागि पैदलमार्ग सफाइ गरिने
बिहीबार, कात्तिक १, २०८१
३० लाख खर्चेर महोत्सव गर्दै हतुवागढी गाउँपालिका
बुधबार, असोज ३०, २०८१
भोजपुरको हतुवागढी गाउँपालिका र जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हतुवागढी महोत्सव हुने भएको छ
आगलागीबाट हतुवागढीमा एकै परिवारका ३ बालबालिकाको मृत्यु, प्रदेश सरकारले दियो १ लाख सहयोग
बुधबार, चैत ७, २०८०
यही चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरिएको छ
युवा पलायन रोक्न हतुवागढीको नीति: गाउँमै लोकसेवा र शिक्षकसेवाको तयारी कक्षा निःशुल्क
बुधबार, माघ १७, २०८०
गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान
आइतबार, साउन १४, २०८०
हतुवागढी गाउँपालिकाले श्रमदान अभियान थालेको छ । यो अभियानअन्तर्गत पालिकाभित्रका पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको पालिकाले जनाएको छ
पालिकाले टल्कायो हतुवागढीका १०६ घरका छाना
शनिबार, असार ३०, २०८०
सुरक्षित आवास कार्यक्रमअन्तर्गत २८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत १० र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत १०६ गरी हालसम्म ४०५ परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ