सरकारले एकैपटक गर्यो ४० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ पुगे
सोमबार, कात्तिक ५, २०८१
एकैपटक लेखाका ५०६ कर्मचारीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)
सोमबार, असोज १४, २०८१
महालेखा नियन्त्रक कार्यालयले एकैपटक ५०६ कर्मचारीको सरुवा गरेको छ । यही असोज ११ गते बसेको महालेखा नियन्त्रक कार्यालयको बैठकले उनीहरुको सरुवा गरेको हो ।
हेड सर सरुवाको विरोधमा नगरपालिकाको कार्यालय र एम्बुलेन्समा तोडफोड
मंगलबार, असोज ८, २०८१
रौतहटको देवाही गोनाही नगरपालिका कार्यालयमा तोडफोड भएको छ । प्रधानाध्याक सरुवाको विषयलाई लिएर मंगलबार नगरपालिकाको कार्यालयमा तोडफोड भएको मेयर प्रेमलाल साह कानुले जानकारी दिए ।
स्वास्थ्य मन्त्रीले गरे उच्च अधिकारीहरुको सरुवा र जिम्मेवारी हेरफेर, को–कहाँ पुगे ?
सोमबार, असोज ७, २०८१
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका उच्च अधिकारीको सरुवा र जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले विभागदेखि अस्पताल प्रमुखको सरुवा र जिम्मेवारी हेरफेर गरेका हुन् ।
एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी (सूचीसहित)
मंगलबार, जेठ १, २०८१
सरकारको निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र तीर्थराज सिलुवालको गृह मन्त्रालय वा अन्तरगत, मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ
११ जिल्लाका सीडिओ फेरिदा अध्यागमनमा निरौला
मंगलबार, चैत ६, २०८०
गृहमन्त्री रवी लामिछानेले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) को सरुवा गरेका छन्