१० हजार करोडको काण्ड लुकाउन केपी ओलीले न्युरोडमा विवाद झिकेः मेयर बालेन
सोमबार, जेठ २१, २०८१
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह
बिहीबार, जेठ १०, २०८१
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने
सोमबार, जेठ ७, २०८१
उनले पक्राउ परेका चालकलाई ससम्मान रिहा नगरे सिंहदरवारदेखि दलका अफिस र नेताका घरसम्मका फोहोर नउठाउने घोषणा गरेका हुन्
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ?
सोमबार, जेठ ७, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द् (बालेन) शाहले गिरीबन्धु टि स्टेटले जस्तै गरेर जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन्
अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय
मंगलबार, वैशाख ११, २०८१
सहरी योजना आयोगका सदस्य झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन भएको छ
बालेनको बलः अर्थतन्त्र ढलाए, गणतन्त्र जोगाए !
आइतबार, फागुन २०, २०८०
शहरी अर्थतन्त्र ढल्यो । देशभर सहकारी भागे, भाग्ने अवस्थामा पुगे । लघुवित्त संस्थाहरु संकटमा फसे । यही मेसोमा एउटा बैंक लिरिलिरी हल्लियो ।
बालेनलाई खुलापत्रः भुँइमान्छेप्रति किन क्रुर बनेको ?
आइतबार, फागुन २०, २०८०
फुटपाथ व्यवसायीमाथि काठमाडौंँ महानगरपालिकाका नगरप्रहरीले गरेको धरपकड विरुद्ध आपत्ति जनाउँदै ३२ जना अधिकारकर्मीले बालेनलाई खुलापत्र
बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ
सोमबार, माघ २२, २०८०
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ
मेयर बालेन लेख्छन्ः एउटा मन कतिपटक जित्ने प्रचण्ड सरकार !
सोमबार, माघ १, २०८०
मेलम्ची खोनपानी आयोजनाको पटक पटक उद्घाटन गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संघीय सरकारमाथि गम्भीर प्रश्नसहित व्यंग्य गरेका छन्
२ अर्बको भ्रष्टाचार रोक्न खोज्दा मेयर्स फोरमले लियो बालेनको हुर्मत
बुधबार, कात्तिक १५, २०८०
लगानी वोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अधिकारी र काठमाडौँ महानगरका यसअघिको पदाधिकारीले टुंग्याउन नसकेको काम अहिले काठमाडौँ उपत्यकाको मेयर्स फोरमले टुंग्याउने पहल थालेको छ ।
हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित)
शनिबार, असोज १३, २०८०
जात्रा अवलोकन गर्न काठमाडौंँ महानगरपालिकाका मेयर वालेन शाह र उपमेयर सुनिता डंगोल पनि पुगेका थिए । तर जात्रा अवधिभर इन्द्रजात्रामा जसतै मेयर वालेन आकर्षणको केनद्रमा देखिन्थे
ठेला फिर्ताको सहमति पछि मिले बालेन र गरिबको चमेली समूह
बिहीबार, असोज ११, २०८०
काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति भएको छ
फुटपाथ व्यवसायी पक्षधरको आन्दोलनलाई बालेनले दिए राजनीतिक रङ
सोमबार, असोज ८, २०८०
फुटपाथ व्यवसाायी भरपर्दो विकल्प नदिइ सडक पेटीलगायतका स्थानबाट लखेट्ने काठमाडौंँ महानगरपालिकाको नीतिविरुद्ध निरन्तर उभिएर आन्दोलन गरिरहेका अभियन्ताको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक रङ दिएका छन्