Odapalika - The Fourth Estate - चौथो अंग
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह 
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने 
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने  उनले पक्राउ परेका चालकलाई ससम्मान रिहा नगरे सिंहदरवारदेखि दलका अफिस र नेताका घरसम्मका फोहोर नउठाउने घोषणा गरेका हुन्
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ? 
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ?  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द् (बालेन) शाहले गिरीबन्धु टि स्टेटले जस्तै गरेर जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन्
अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय 
अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय  सहरी योजना आयोगका सदस्य झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन भएको छ
बालेनको बलः अर्थतन्त्र ढलाए, गणतन्त्र जोगाए !
बालेनको बलः अर्थतन्त्र ढलाए, गणतन्त्र जोगाए ! शहरी अर्थतन्त्र ढल्यो । देशभर सहकारी भागे, भाग्ने अवस्थामा पुगे । लघुवित्त संस्थाहरु संकटमा फसे । यही मेसोमा एउटा बैंक लिरिलिरी हल्लियो ।
बालेनलाई खुलापत्रः भुँइमान्छेप्रति किन क्रुर बनेको ?
बालेनलाई खुलापत्रः भुँइमान्छेप्रति किन क्रुर बनेको ? फुटपाथ व्यवसायीमाथि काठमाडौंँ महानगरपालिकाका नगरप्रहरीले गरेको धरपकड विरुद्ध आपत्ति जनाउँदै ३२ जना अधिकारकर्मीले बालेनलाई खुलापत्र
बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ
बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ
मेयर बालेन लेख्छन्ः एउटा मन कतिपटक जित्ने प्रचण्ड सरकार !
मेयर बालेन लेख्छन्ः एउटा मन कतिपटक जित्ने प्रचण्ड सरकार ! मेलम्ची खोनपानी आयोजनाको पटक पटक उद्घाटन गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संघीय सरकारमाथि गम्भीर प्रश्नसहित व्यंग्य गरेका छन्
२ अर्बको भ्रष्टाचार रोक्न खोज्दा मेयर्स फोरमले लियो बालेनको हुर्मत
२ अर्बको भ्रष्टाचार रोक्न खोज्दा मेयर्स फोरमले लियो बालेनको हुर्मत लगानी वोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अधिकारी र काठमाडौँ महानगरका यसअघिको पदाधिकारीले टुंग्याउन नसकेको काम अहिले काठमाडौँ उपत्यकाको मेयर्स फोरमले टुंग्याउने पहल थालेको छ ।
हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित)
हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित) जात्रा अवलोकन गर्न काठमाडौंँ महानगरपालिकाका मेयर वालेन शाह र उपमेयर सुनिता डंगोल पनि पुगेका थिए । तर जात्रा अवधिभर इन्द्रजात्रामा जसतै मेयर वालेन आकर्षणको केनद्रमा देखिन्थे
 ठेला फिर्ताको सहमति पछि मिले बालेन र गरिबको चमेली समूह 
 ठेला फिर्ताको सहमति पछि मिले बालेन र गरिबको चमेली समूह  काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति भएको छ
फुटपाथ व्यवसायी पक्षधरको आन्दोलनलाई बालेनले दिए राजनीतिक रङ 
फुटपाथ व्यवसायी पक्षधरको आन्दोलनलाई बालेनले दिए राजनीतिक रङ  फुटपाथ व्यवसाायी भरपर्दो विकल्प नदिइ सडक पेटीलगायतका स्थानबाट लखेट्ने काठमाडौंँ महानगरपालिकाको नीतिविरुद्ध निरन्तर उभिएर आन्दोलन गरिरहेका अभियन्ताको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक रङ दिएका छन्
Weather Update