Odapalika - The Fourth Estate - चौथो अंग
मझधारमा कोशीको राजनीतिः कसलाई मुख्यमन्त्री बनाउलान् प्रदेश प्रमुखले ? 
मझधारमा कोशीको राजनीतिः कसलाई मुख्यमन्त्री बनाउलान् प्रदेश प्रमुखले ?  नेपाली कांग्रेसका २ जना सांसदले बहुमत सदस्यको दावी गर्दै मुख्यमन्त्रीमा दाबी गरेपछि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ समस्यामा परेका छन्
अंकबिनै विश्वासको मत सामना गर्दै कोशीका मुख्यमन्त्री, सकिदैछ संवैधानिक विकल्प 
अंकबिनै विश्वासको मत सामना गर्दै कोशीका मुख्यमन्त्री, सकिदैछ संवैधानिक विकल्प  महिनै पिच्छेजसो सरकार परिवर्तन भइरहने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मतको सामना गर्दैछन्
समाजवादी मोर्चाको व्यानरबाट प्रदेशको नाम नै गायब !
समाजवादी मोर्चाको व्यानरबाट प्रदेशको नाम नै गायब ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेतले सम्वोधन गर्ने सो कार्यक्रमको ब्यानरबाट प्रदेशको नाम भने गायव पारिएको छ
कोशीमा बजेट अध्यादेश जारी 
कोशीमा बजेट अध्यादेश जारी  कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई निष्क्रिय भएको थियो । सोही अध्यादेशलाई पुनः जारी गरिएको हो
कोशीका मुख्यमन्त्रीको सपथ आज, आजै सानो आकारको मन्त्रिमण्डल
कोशीका मुख्यमन्त्रीको सपथ आज, आजै सानो आकारको मन्त्रिमण्डल सर्वोच्च अदालतको परमादेशअनुसार  कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्कत कार्कीले आज मुख्यमन्त्रीका रूपमा सपथग्रहण गर्ने भएका छन्
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस 
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
कोशीमा बजेट होलिडे, अब के हुन्छ ?
कोशीमा बजेट होलिडे, अब के हुन्छ ? कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा कोशी प्रदेश सरकार बजेट शून्यतामा गएको हो
अध्यादेशबाट बजेट ल्याउन मध्यरातमा संसद अधिवेशन अन्त्य 
अध्यादेशबाट बजेट ल्याउन मध्यरातमा संसद अधिवेशन अन्त्य  देश सरकारले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेटलाई निस्क्रिय बनाएर पुन अध्यादेशबाट बजेट ल्याउनका अधिवेशन अन्त्य गरिएको हो
मुख्यमन्त्रीले लिएको विश्वासको मतको बैधानिकता परीक्षण आज 
मुख्यमन्त्रीले लिएको विश्वासको मतको बैधानिकता परीक्षण आज  रिटमा अन्तरिम आदेश जारी भए कोशीको राजनीतिक कोर्ष नयाँ मोडतर्फ धकेलिने छ भने अन्तरिम आदेश जारी नभए कार्कीले निरन्तर मुख्यमन्त्रीका रुपमा काम गरिरहन पाउने छन्
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्
कोशीको मुख्यमन्त्रीमा दाबी आज, अझै जुटेन बहुमत 
कोशीको मुख्यमन्त्रीमा दाबी आज, अझै जुटेन बहुमत  गौतमले सभामुखबाट राजीनामा गरेपछि आफै मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन । दलहरूले साँझ ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न कोशी प्रदेशमा मात्र होइन काठमाडौँमा पनि छलफललाई तीब्र बनाएका छन्
Weather Update